गर्मी र बर्खासँगै देशभर सरुवा रोगको सङक्रमण बढ्न थाल्यो
काठमाण्डौं – काठमाण्डौं उपत्यकासहित देशभर भाइरल ज्वरो, टाइफाइड, हैजा र झाडापखालाका बिरामी बढ्न थालेका छन् । गर्मी अनि मनसुनको बेला पानी पर्नेक्रम बढेसँगै सङक्रामक रोगका बिरामी बढ्न थालेका हुन् ।…
कतै ऊ बिरामी त थिइन?
मैले आज मेरो मनको महारानी देखें नि! थाहा छ, तिमिलाई? कस्तो निरस भएकी? खै कुन्नी , कुन सहाको अशिष्टता लागेछ, उनलाई? म त अवाक भएं, कस्तो बिग्रेको अनुहार, धुजाधुजा परेका…
विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु
काठमाण्डौँ : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। आज बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीय महिलाको मृत्यु भएको अस्पतालका निर्देशक नवीन दाहालले थाहाखबरलाई जानकारी दिए।…
जापान, कोरिया तथा युरोपका देशमा कामदार पठाउने सरकारको तयारी
काठमाण्डौं – सरकारले दक्ष र अर्धदक्ष श्रमिकलाई जापान, कोरिया तथा युरोपमा देशहरूमा संस्थागत प्रक्रियाबाट पठाउने गरी तयारी गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले…
आईसीसीले ऋषभ पन्तलाई कारबाही गर्यो
काठमाण्डौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतका विकेटकिपर ब्याटर ऋषभ पन्तलाई कारबाही गरेको छ । हेडिङ्ग्लेमा घरेलु टोली इङ्ग्ल्यान्डसँगको पहिलो टेस्टको तेस्रो दिन अम्पायरको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेकोमा आईसीसीले…
सुदूरपश्चिममा विपद् पूर्व तयारीका लागि छलफल, सतर्क रहन मुख्यमन्त्रीको निर्देशन
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुख तथा मातहतका निकायलाई विपद्को समयमा उच्च सतर्क रहन निर्देशन दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको वर्षा जनित विपद् पूर्वानुमान तयारीको…
कैलाली–कञ्चनपुरबाट तीन जना फरार प्रतिवादी पक्राउ
धनगढी : कैलाली र कञ्चनपुरबाट तीन जना फरार प्रतिवादी पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–१ क्याम्पसचोकका ३१ वर्षीय विवेक बराललाई प्रहरीले एक वर्ष कैद सजाय तोकिएको मुद्दामा पक्राउ गरेको छ।…
गृहमन्त्रीको प्रस्तावमा गठन भएको छानबिन समिति स्वीकार नगर्ने भन्दै रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार
काठमाण्डौं – सरकारले अध्यागमन र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवम् छानबिन समिति बनाएको जानकारी प्रतिनिधिसभामा गराएको छ । पूर्वमुख्यसचिव शङ्करदास वैरागीको संयोजकत्वमा बनाइएको ७…
बाजुरामा खोलाले बगाउदा बेपत्ता पूर्व वडा सदस्य मृत फेला
बाजुरा : बाजुराको गौमुल गाउँपालिका–३ का पूर्व वडा सदस्य धनबहादुर बोहरा मृत अवस्थामा फेला गरेका छन। आइतवार दिउँसो घट्टको पात्थर ल्याउँने क्रममा गेरेनीखोला तर्ने बेला एकासी माथिबाट आएको बाढीले उनलाई…
फिफा क्लब विश्वकपमा रियल म्याड्रिडको पहिलो जीत
काठमाण्डौं – अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिड र इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी विजयी बन्दै नकआउट चरण नजिक पुगेका छन् भने एफसी साल्जबर्ग र अल हिलालबीचको…
झापामा २८ वर्षीया महिलामाथि बलात्कार, २३ वर्षीय युवा पक्राउ
झापा : २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कचनकवल गाउँपालिका-६ पल्लाबारी बस्ने २३ वर्षीय हरदेव यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। हरदेवले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने…
वेस्ट इन्डिजसँग खेल्न उत्साहित छौँ : कप्तान पौडेल
काठमाण्डौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिजसँगको टी–२० अन्तर्राष्ट्रिय खेललाई लिएर उत्साह व्यक्त गरेका छन् । स्कटल्यान्डमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला खेलेर हिजो स्वदेश…
सिरियाको चर्चमा आत्मघाती बम आक्रमण, कम्तीमा २२ जनाको ज्यान गयो
एजेन्सी : सिरियाको दमास्कसमा रहेको एक चर्चमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । आक्रमणमा अन्य ६३ जना घाइते भएका स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको…
सुनको भाउ स्थिर हुँदा चाँदीको भाउ सामान्य बढ्यो
काठमाण्डौं – आज सुनको भाउ स्थिर रहेको छ । सुनको भाउ आज हिजोजस्तै तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।…
६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकाको आज पनि थुनछेक बहस जारी
काठमाण्डौँ : ६० किलो सुन तस्करी प्रकरणमा शुक्रबार पक्राउ परेकी अमला रोकाको आज पनि थुनछेक बहस जारी छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासमा थुनछेक बहस हुँदैछ ।…
रास्वपा र राप्रपाद्वारा प्रतिनिधि सभा बैठक बहिष्कार
काठमाण्डौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको छ। प्रतिनिधि सभाको बैठक सुरू भएपछि सभामुख देवराज घिमिरेले रास्वपा नेता शिव नेपालीलाई बोल्न…
प्रतिनिधिसभामा १९ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
काठमाण्डौँ । प्रतिनिधिसभामा आज १९ मन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ । बजेटमा मन्त्रालयगत रूपमा छुट्टाइएका योजनाको बारेमा आज मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिएको हो ।…
बाहिरबाट ताल्चा लगाएको कोठामा युवती मृत फेला
धनगढी : धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा बाहिरबाट ताल्चा लगाएको कोठामा सोमबार बिहान एक युवती मृत भेटिएकी छन्। डेरा गरेर बस्दै आएकी कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी ताल्चा लगाएको…
शिक्षकसँगको सहमति पूरा गर्न सरकारले बहाना नबनाओस् भनेर सदनको अवरोध हटायौँ : प्रचण्ड
काठमाण्डौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकका जायज माग कुनै शर्तबिना तुरुन्त पूरा गर्नुपर्नेमा जोड दिएका छन्। आफ्नो निवास खुमलटारमा सोमबार नेपाल शिक्षक महासंघका पदाधिकारीसँगको भेटमा प्रचण्डले…
कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ
धनगढी : कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरी स्थित पिपल चौतारामा लागूऔषध सेवन गरी रहेको अवस्थामा घोडाघोडी नगरपालिका–१ बस्ने २५वर्षीय प्रदिप चौधरी, घोडाघोडी नगरपालिका–९ रतिपुर…




















