कञ्चनपुरको एक फेन्सी पसलमा आगलागी, २४ लाखको क्षति
कञ्चनपुर : कञ्चनपुरको एक फेन्सी पसलमा आगलागी भएको छ। जिल्लाको वेदकोट नगरपालिका–१ चम्फापुरमा गएराति एक फेन्सी पसलमा आगलागी हुँदा करिब २४ लाख रुपैयाँभन्दा बढीको क्षति भएको हो। प्रहरीका अनुसार स्थानीय…
धनगढीमा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
धनगढीः कैलालीको नेपाल–भारत सिमाना क्षेत्रबाट नेपाल प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। आइतवार साढे चार बजेतिर धनगढी उपमहानगरपालिका–१२ को पटरीघाटस्थित नेपाल–भारत सिमाना क्षेत्रमा अस्थायी प्रहरी पोष्ट…
ओएनएम प्रस्तावको विरोध गर्दै रेडियोग्राफरहरू आन्दोलनमा
काठमाण्डौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ओएनएम (कर्मचारीहरूको सङ्गठन तथा व्यवस्थापन) प्रस्तावविरुद्ध देशभरका रेडियोग्राफरहरु कार्यस्थलमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् । सरकारी, अर्धसरकारी र गैरसरकारी स्वास्थ्य संस्थामा कार्यरत रेडियोग्राफी कर्मचारीहरु…
चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल
काठमाण्डौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले सबै मेडिकल कलेज र सम्बन्धित संस्थालाई चिकित्सा शिक्षाको गुणस्तर सुधार गर्न नौबुँदे अपिल जारी गरेको छ । सङ्घले चिकित्सा शिक्षा गम्भीर सङ्कटमा परेको भन्दै…
लुम्बिनी, बागमती र मधेशका केही ठाउँमा ठूलो वर्षा : नदी–खोला आसपासमा सावधानी अपनाउन आग्रह
काठमाण्डौं – लुम्बिनी, बागमती, मधेश र कोशी प्रदेशका केही ठाउँमा बिहानैदेखि ठूलो पानी परेको छ । पाल्पा, प्यूठान, नवलपरासी, चितवन, बारा, रौतहट, इलाम लगायतका ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान…
दाउन्नेमा सडक अवरुद्ध हुँदा मालवाहक गाडी ६ दिनदेखि सडकमै रोकिए
काठमाण्डौं – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा सडक अवरुद्ध हुँदा मालवाहक ट्रक ६ दिनदेखि सडकमै रोकिएका छन् । नवलपुरको विनयी खोलाको बाढी र दाउन्नेमा बाटो चिप्लो भएका कारण मालवाहक ट्रक ६…
सिङ्गापुरलाई हराउँदै नेपालको विजयी शुरुआत
काठमाण्डौं – एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । मलेशियामा आज भएको खेलमा नेपालले सिङ्गापुरलाई ६ विकेटले हरायो । सिङ्गापुरले दिएको १ सय ३९…
माओवादीले मान्छे मारे भनेर बदनाम गरियो, कुन चाहिँ युद्धमा मान्छे मारिएका छैनन् ?
काठमाण्डौँ : नेकपा माओवादी केन्द्रका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल बलदेवले माओवादीले मान्छे मारे भनेर रुपान्तरणकारी जनयुद्धलाई बदनाम गर्न खोजिएको बताउँदै संसारको कुन चाहिँ युद्धमा मान्छे मारेको छैन…
अमरेशको अभिव्यक्तिमा एमालेको आपत्ति, संसद्मा लफडा
काठमाण्डौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहको अभिव्यक्तिमा नेकपा एमालेले आपत्ति जनाएको छ । बजेटमाथिको छलफलमा सांसद सिंहले शीर्ष नेताको चार जिल्लामा मात्रै बजेट केन्द्रित रहेको बताए । बाँकी जिल्ला नेपाल…
क्यानडा टी–२० विश्वकप २०२६ मा छनोट
काठमाण्डौं – क्यानडा आउँदो वर्ष हुने आईसीसी टी–२० विश्वकपमा छनोट भएको छ । अमेरिका क्षेत्रीय छनोटमा बहामासलाई हराउँदै क्यानडा भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप २०२६ मा छनोट भएको हो…
सुनको भाउ ५ सय रुपैयाँले बढ्यो
काठमाण्डौं – आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ पाँच सयले बढेर तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले…
८२ तोला अवैध सुनसहित पोखराबाट दुई जना पक्राउ
पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले बिक्री गर्नका लागि अवैध रूपमा बोकेको ८५ तोला सुन सहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर…
वार्तामा नआए इरानमाथि थप आक्रमण गर्छौं : अमेरिकी राष्ट्रपति ट्रम्प
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआएर थप आक्रमण गर्ने चेतावनी दिएका छन् । आज विशेष सम्बोधनमार्फत उनले शान्ति कायम गर्न इरानलाई तत्काल वार्तामा आउन आग्रह गरे ।…
इस्ट जोन कप : नेपाललाई सिङ्गापुरले १ सय ३९ रनको लक्ष्य दियो
काठमाण्डौं – मलेसिया आजदेखि शुरु भएको एसीसी १६ वर्षमुनिको इस्ट जोन कपमा सिङ्गापुरले नेपाललाई एक सय ३९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुर ३६ ओभर…
कैलालीमा एक लाख बढीका भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीमा एक लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१ चक्मेली पुज नजिक, धनगढी १२ पटरीघाट र कैलारी गाउँपालिका–५ गोबरेलाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि…
कैलालीमा मृत भेटिएकि सुत्केरीको देवरबाटै हत्या
धनगढीः कैलालीमा मृत भेटिएकि सुत्केरीको देवरबाटै हत्या गरिएको खुलाशा भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रवार बिहान मृत भेटिएकी १९ वर्षीया सुत्केरी तुलसी नाथको हत्या गरेको अभियोगमा उनका सहोदर देवर…
हुम्लाको चङ्खेलीमा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध
हुम्ला – हुम्लाको चङ्खेली गाउँपालिकामा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा त्यहाँका स्थानीयबासी सञ्चारसेवाबाट वञ्चित भएका छन् । चङ्खेली गाउँपालिका–६ मा रहेको मेल्छामको मासिधारामा…
गाजामा मानवीय सहायता पर्खिरहेका ३४ जना प्यालेस्टिनी मारिए
एजेन्सी : गाजामा मानवीय सहायता पर्खिरहेका कम्तीमा ३४ जना प्यालेस्टिनी नागरिक इजरायली सेनाको आक्रमणमा मारिएका छन् । मध्य र दक्षिणी गाजामा भएको गोलाबारीमा उनीहरु मारिएको अस्पताल स्रोतलाई उद्धृत गरी अलजजिराले…
चितवनमा गा cडी दुर्घटना : ७ जनाको ज्यान गयो, १८ घाइते
काठमाण्डौं – पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा बिहान गाडी दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । अरू १८ जना घाइते भएका छन् । धनगढीबाट काँकडभिट्टाका लागि छुटेको यात्रुवाहक…
रास्वपाले गर्यो माइतीघरमा प्रदर्शन
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तेश्रो स्थापना दिवसको अवसर पारेर काठमाण्डौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् । नेता…




















