यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा खोलाले बगाउदा बेपत्ता पूर्व वडा सदस्य मृत फेला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा खोलाले बगाउदा बेपत्ता पूर्व वडा सदस्य मृत फेला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरासमाचार

बाजुरामा खोलाले बगाउदा बेपत्ता पूर्व वडा सदस्य मृत फेला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ९, सोमबार १४:३९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बाजुरा : बाजुराको गौमुल गाउँपालिका–३ का पूर्व वडा सदस्य धनबहादुर बोहरा मृत अवस्थामा फेला गरेका छन।

आइतवार दिउँसो घट्टको पात्थर ल्याउँने क्रममा गेरेनीखोला तर्ने बेला एकासी माथिबाट आएको बाढीले उनलाई बगाएको थियो।

बाढीले बगाएर बेत्तपा भएका बोहराको शव गौमुल गाउँपालिकाकै आगर भन्ने ठाउँमा सोमवार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बेपत्ता उनलाई आइतवार स्थानीय र प्रहरीले खोजी गर्दा पनि भेटिएनन्। आज बिहान खोलामा पानीको बहाव घटेपछि उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनकबहादुर बोहराले बताए। उनले भने, “अहिले हामी घटना स्थलमा पुगेका छौँ। केही समयपछि उहाँलाई पोस्टर्माटमका लागि जिल्ला अस्पताल मार्तडीमा ल्याउने तयारी छ।”

अघिल्लो लेख फिफा क्लब विश्वकपमा रियल म्याड्रिडको पहिलो जीत
अर्को लेख गृहमन्त्रीको प्रस्तावमा गठन भएको छानबिन समिति स्वीकार नगर्ने भन्दै रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीति

प्रधानमन्त्री ओलीलाई ग्रेट हल अफ पिपलमा ‘गार्ड अफ अनर’

२०८१ मंसिर १८, मंगलवार १०:२६ गते
राजनीतिसमाचार

टेरासमक्स प्रकरण : पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा, कार्की र बास्कोटालाई सफाई

२०८२ जेष्ठ १, बिहीबार १२:५५ गते
अन्तर्राष्ट्रियसमाचार

बेलायतको साउथेन्ड विमानस्थलमा विमानमा आगलागी, विमानस्थल बन्द

२०८२ असार ३०, सोमबार १०:०२ गते
कञ्चनपुरगृहप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा किसानलाई अनुदानमा ‘मिनीटिलर’ वितरण

२०८१ असार २१, शुक्रबार ११:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?