यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रास्वपा र राप्रपाद्वारा प्रतिनिधि सभा बैठक बहिष्कार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रास्वपा र राप्रपाद्वारा प्रतिनिधि सभा बैठक बहिष्कार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

रास्वपा र राप्रपाद्वारा प्रतिनिधि सभा बैठक बहिष्कार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ९, सोमबार ११:४१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको छ।

प्रतिनिधि सभाको बैठक सुरू भएपछि सभामुख देवराज घिमिरेले रास्वपा नेता शिव नेपालीलाई बोल्न दिएका थिए।

सांसद नेपालीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग गरे साथै उनले आफूहरूको आन्दोलन जारी रहेकाले बैठक बहिष्कार गर्ने बताए।

त्यसपछि रास्वपा सांसदहरूले बैठक छाडेर गएका थिए। यसका अलावा राप्रपा सांसदहरूले भने बैठकमा कुनै धारणा नै नराखी बहिष्कार गरेका छन्।

अघिल्लो लेख प्रतिनिधिसभामा १९ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
अर्को लेख ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकाको आज पनि थुनछेक बहस जारी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीमा अवैध काठ बरामद

२०८२ कार्तिक २५, मंगलवार ०९:४८ गते
खेलकुदसमाचार

साफ यू–१७ वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दै

२०८२ भाद्र १३, शुक्रबार १०:१५ गते
राष्ट्रियसमाचार

उखु उत्पादक किसानलाई १ अर्ब ६० करोड रुपैयाँ अनुदान उपलब्ध गराउन माग

२०८२ असार २, सोमबार १०:१७ गते
अन्तर्राष्ट्रिय

श्रीलङ्कामा विद्युतीय धरापमा परेर ५० वटा जङ्गली हात्ती मरे स् संरक्षण गर्नुपर्ने विज्ञको सुझाव

२०८१ पुष १०, बुधबार ११:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?