दोस्रो संस्करणको एनपिएलका लागि सुदूरपश्चिम रोयल्सद्वारा दीपेन्द्रसहित ६ खेलाडी रिटेन
काठमाण्डौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि सुदूरपश्चिम रोयल्सले दीपेन्द्रसिंह ऐरीसहित ६ खेलाडीलाई रिटेन गरेको छ। साविक उपविजेता सुदूरपश्चिमले शनिबार रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको…
बेलायतमा यस वर्षको सबैभन्दा बढी गर्मी
एजेन्सी : बेलायतमा यस वर्षको सबैभन्दा बढी गर्मी भएको छ। जसरकारण इङ्गल्याण्डभर एम्बर गर्मी स्वास्थ्य चेतावनी जारी गरिएको थियो। मौसम कार्यालयको पछिल्लो पूर्वानुमान अनुसार इङ्गल्याण्डको दक्षिणी भागको धेरैजसो भागमा बिहीवार…
‘मलाई जेल हाले भनेर के दुस्खमनाउ गर्नु, यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके’
काठमाण्डौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको दाबी गरेका छन्। पार्टीको स्थापना दिवसको अवसरमा कारागारबाटै सन्देश (अपिल) लेखेर उनले अब आफूले जनताको अदालतबाहेक न्याय माग्न…
कञ्चनपुरबाट ठुलो परिमाणमा खैरो हेरोइनसहित २ जना पक्राउ
धनगढी : कञ्चनपुरको पुनर्वासबाट लागूऔषध व्युरोले सुदूरपश्चिमको टोलीले ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित सम्राट होटलबाट प्रहरीले ठूलो परिमाणको खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो।…
कैलालीबाट चार जना लागुऔषधसहित पक्राउ
धनगढीः कैलालीबाट चार जना लागु औषधसहित पक्राउ परेका छन्। जिल्लाको धनगढी र टीकापुर क्षेत्रबाट उनीहरू लागुऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ सहिद गेटबाट २७ वर्षीय जीवन चौधरी पक्राउ परेका छन्।…
आज विश्व सङ्गीत दिवस मनाइँदै
काठमाण्डौं – विश्व सङ्गीत दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सङ्गीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्त्व स्मरण गर्दै हरेक वर्ष जुन २१ तारिखमा विभिन्न साङ्गीतिक…
सङ्क्रमणकालीन न्यायसम्बन्धी काम तोकिएकै समयमा टुङ्ग्याउन तीन दल सहमत
काठमाण्डौं – मुख्य तीन राजनीतिक दलले सङ्क्रमणकालीन न्यायसम्बन्धी काम तोकिएकै समयमा टुङ्ग्याउने सहमति गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हिजो नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष…
डोटीको आदर्शमा रहेको भगवती माविद्वारा ७ दिने उद्घोषण तालिम
डोटी - डोटीको भगवती माध्यमिक विद्यालयले आयोजना गरेको ७ दिने उद्घोषण तालिम सम्पन्न भएको छ। डोटीको आदर्श गाउँपालिका -५ तलारामा रहेको भगवती माध्यमिक विद्यालयले आयोजना गरेको व्यक्तित्व विकास तथा उद्घोषण…
उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौती : मन्त्री भएर मेरो क्षेत्रमा कहाँ बजेट लगेको छ, देखाइदिनू
काठमाण्डौं : खानेपानीमन्त्री एवं जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले मन्त्रीको क्षेत्रमा मात्रै धेरै बजेट विनियोजन गरेको कुरा सत्य नरहेको बताएका छन्। ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै…
कञ्चनपुरमा बस्ती जोगाउन जैविक तटबन्ध निर्माण
कञ्चनपुरः खेलमैदान, कभर्ड हल र बस्ती जोगाउनका लागि शुक्लाफाँटा नगरपालिका–१० स्थित सनवोरा नदीमा जैविक तटबन्ध निर्माणको कार्य गरिएको छ। बाँसको प्रयोग गरी नदीले भू–क्षय गर्दै आएको तीन सय मिटर क्षेत्रमा…
गाजामा राहत लिनेमाथि आक्रमण : १२ जनाको ज्यान गयो
एजेन्सी : इजरायलले गाजामा राहत लिन बसेकामाथि आक्रमण गर्दा १२ जनाको ज्यान गएको छ । अमेरिका र इजरायलले सञ्चालन गरेको गाजा ह्युमनेटेरियन फाउन्डेसन (जीएचएफ)ले राहत वितरण गरिरहेको समयमा यो आक्रमण…
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
काठमाण्डौं : लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ परेका छन्। काठमाण्डौं महानगरपालिका-३२ कोटेश्वरस्थित पाहुना गेष्ट हाउसबाट लागुऔषध गाँजा ४ किलो १ सय ग्राम सहित रामेछाप मन्थली नगरपालिका-१० घर भएका ३०…
अवसरका लागि विश्वभरमै श्रमिकहरू भौँतारिरहेका छन्ः श्रममन्त्री भण्डारी
काठमाण्डौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आ–आफ्नो अवसरका लागि नेपाली श्रमिकमात्र नभई संसारका श्रमिक भौँतारिइरहेको बताएका छन्। शुक्रवार श्रम, आप्रवासन, लैङ्गिक र जलवायु परिवर्तनसम्बन्धी बहुसरोकारवालासँगको छलफलमा मन्त्री…
मन्त्रीहरू उपस्थित नभएपछि पाण्डेले भने : सरकारले सदनलाई हेप्यो
काठमाण्डौं : नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा विनियोजित शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित नभएसँगै उनले सरकारले सदनलाई हेपेको…
रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिष्कार
काठमाण्डौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको शुक्रबारको बैठक बहिष्कार गरेका छन्। आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको थियो। दुई प्रतिपक्षीले भिजिट भिसा प्रकरणमा…
नेपालमा पहिलो फ्रेन्च फ्राइज उद्योग सञ्चालनमा, भारतमा समेत निर्यात
काठमाण्डौं – रुपन्देहीमा झन्डै २ अर्ब रुपैयाँ लगानीमा फ्रेन्च फ्राइज उद्योग सञ्चालनमा आएको छ । फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा पहिलो पटक उद्योग स्थापना गरी उत्पादन तथा बजारीकरण गर्न थालेको…
त्रिदेशीय टी–२० क्रिकेट : अन्तिम खेलमा नेपाल र स्कटल्यान्ड खेल्दै
काठमाण्डौं – स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपालले अन्तिम खेल घरेलु टोलीसँग खेल्नेछ । खेल ग्लास्गोमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । यसअघि हिजो भएको…
कैलालीमा लागुऔषधसहित पाँच जना पक्राउ
धनगढी : कैलालीमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–९ बालुवाटारबाट २३ वर्षीय अम्मर शाहीसहित पाँच जना पक्राउ परेका हुन्। लम्की–चुहा नगरपालिका–१ का शाहको साथबाट एक ग्राम ८००…
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
पर्सा – वीरगञ्जका उद्योगीरव्यवसायीले विद्युत् कटौतीका कारण वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योगधन्दा समस्यामा परेको गुनासो गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले औद्योगिक करिडोरमा दैनिक औषतमा आठ घण्टाभन्दा…
मनसुनको प्रभाव : बाढी-पहिरोको कारण अवरुद्ध छन् यी राजमार्ग
काठमाण्डौँ । मनसुन सक्रिय भएसँगै परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो र बाढीले राजमार्गहरू अवरुद्ध भएका छन्। पछिल्लो विवरणअनुसार, पाँच प्रदेशका विभिन्न जिल्लामा गरी कम्तीमा १३ वटा मुख्य…




















