यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फिफा क्लब विश्वकपमा रियल म्याड्रिडको पहिलो जीत
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फिफा क्लब विश्वकपमा रियल म्याड्रिडको पहिलो जीत
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

फिफा क्लब विश्वकपमा रियल म्याड्रिडको पहिलो जीत

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ९, सोमबार १४:१४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिड र इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी विजयी बन्दै नकआउट चरण नजिक पुगेका छन् भने एफसी साल्जबर्ग र अल हिलालबीचको खेल बराबरीमा सकिएको छ ।

समूह ‘एच’ अन्तर्गतको खेलमा रियल म्याड्रिडले मेक्सिकन क्लब पाचुकालाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत हात पारेको छ ।

रियलका लागि जुड बेलिङ्हम, अर्डा गुलेर र कप्तान फेडेरिको भाल्भेर्देले गोल गरे । पाचुकाका एलियास मोन्टिएलले एक गोल फर्काए । अहिले रियल म्याड्रिड २ खेलबाट ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

त्यस्तै समूह ‘जी’ को अर्को खेलमा म्यानचेस्टर सिटीले यूएईको अल अइनलाई ६–० को फराकिलो अन्तरले हराउँदै अन्तिम १६ मा पुगेको छ । खेलमा पाँच फरक खेलाडीले गोल गरेका थिए ।

त्यस्तै समूह ‘एच’ कै अर्को खेलमा अस्ट्रियन क्लब आरबी साल्जबर्ग र साउदी अरबको अल हिलालबीचको खेल बराबरीमा सकिएको छ । बराबरीसँगै दुवैले १–१ अङ्क जोडेका छन् ।

अघिल्लो लेख झापामा २८ वर्षीया महिलामाथि बलात्कार, २३ वर्षीय युवा पक्राउ
अर्को लेख बाजुरामा खोलाले बगाउदा बेपत्ता पूर्व वडा सदस्य मृत फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

सुनको भाउ तीन दिनदेखि स्थिर, चाँदीको भाउ बढ्यो

२०८१ पुष २३, मंगलवार १२:३४ गते
राष्ट्रियसमाचार

प्रहरीले भन्यो – फोनमा चर्को स्वरले बोले वा आनावश्यक बोले तीन लाख जरिवाना

२०८२ भाद्र १९, बिहीबार ११:११ गते
खेलकुद

डडेल्धुरालाई हराउँदै अत्तरियाले जित्यो अर्जुन ट्रफी क्रिकेटको उपाधि

२०८१ माघ २८, सोमबार १७:०३ गते
समसामयिक/राेचकसमाचार

काठमाण्डौं आइपुगिन् बलिउड अभिनेत्री नोरा फतेही

२०८२ जेष्ठ ३, शनिबार १०:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?