यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आईसीसीले ऋषभ पन्तलाई कारबाही गर्‍यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आईसीसीले ऋषभ पन्तलाई कारबाही गर्‍यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

आईसीसीले ऋषभ पन्तलाई कारबाही गर्‍यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार १०, मंगलवार १५:२९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतका विकेटकिपर ब्याटर ऋषभ पन्तलाई कारबाही गरेको छ ।

हेडिङ्ग्लेमा घरेलु टोली इङ्ग्ल्यान्डसँगको पहिलो टेस्टको तेस्रो दिन अम्पायरको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेकोमा आईसीसीले पन्तलाई कारबाही गरेको हो । उनी आईसीसी आचारसंहिताको लेभल–१ उल्लङ्घन गरेकोमा दोषी ठहर भएका छन् ।

यसबाहेक आईसीसीले पन्तको अनुशासनात्मक रेकर्डमा एक डिमेरिट अङ्क थपेको छ । पछिल्लो २४ महिनामा उनको यो पहिलो अपराध हो ।

इङ्ग्ल्यान्डको पहिलो पारीमा ह्यारी ब्रुक्स र बेन स्टोक्सले ब्याटिङ गरिरहेका बेला २७ वर्षीय पन्तले अम्पायरको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका थिए । ऋषभ पन्तले बललाई लिएर अम्पायरसँग बहस गरेका थिए । अम्पायरहरूले बल हेरेर परिवर्तन गर्न अस्वीकार गरेपछि उनले बल भुइँमा फ्याँकेका थिए ।

पन्तले आईसीसी म्याच रेफ्री रिची रिचर्डसनसमक्ष आफ्नो गल्ती स्वीकार गरेकाले उनीविरुद्ध कुनै अनुशासनात्मक कारबाही भने भएन ।

अघिल्लो लेख सुदूरपश्चिममा विपद् पूर्व तयारीका लागि छलफल, सतर्क रहन मुख्यमन्त्रीको निर्देशन
अर्को लेख जापान, कोरिया तथा युरोपका देशमा कामदार पठाउने सरकारको तयारी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यराष्ट्रिय

असोज १३ गतेदेखि नयाँ नोट साट्न पाइने

२०८१ भाद्र २७, बिहीबार १२:४० गते
राष्ट्रिय

छठ पर्वको अन्तिम दिन आज, उदाउँदो सूर्यलाई अर्घ्य दिइँदै

२०८१ कार्तिक २३, शुक्रबार ०६:४६ गते
कैलालीसमाचार

फोहर व्यवस्थापनमा धनगढीको अभ्यास अनुकरणीय

२०८२ भाद्र १८, बुधबार ११:०६ गते
खेलकुद

रवि बोपराको अर्धशतकसँगै चितवनले दियो १३१ रनको लक्ष्य

२०८१ मंसिर २१, शुक्रबार १०:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?