यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शुक्लाफाँटामा पाटेबाघ बढे, व्यवस्थापनमा चुनौती
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शुक्लाफाँटामा पाटेबाघ बढे, व्यवस्थापनमा चुनौती
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

शुक्लाफाँटामा पाटेबाघ बढे, व्यवस्थापनमा चुनौती

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १९, शनिबार ०९:१८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ सङ्ख्यामा बढोत्तरी भएसँगै व्यवस्थापनमा चुनौती थपिएको छ ।

क्षेत्रफलको हिसाबले सानो यो निकुञ्जमा बाघ सङ्ख्या ३६ पुगेसँगै व्यवस्थापनमा चुनौती थपिएको हो ।

बुधबार निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हीरा शाहको ज्यान लिएपछि स्थानीय त्रसित छन् । यद्यपि, महिलाको ज्यान लिने बाघ निकुञ्ज वा भारतबाट दोधारा चाँदनी पुगेको हो भन्ने यकिन भइसकेको छैन । बाघलाई निकुञ्जले नियन्त्रणमा लिइसकेको छ ।

सन २०२२ को राष्ट्रिय बाघ गणनाको तथ्याङ्क अनुसार शुक्लाफाँटामा बाघ दोब्बर वृद्धि भई सङ्ख्या ३६ पुगेको छ । यसअघि, सन २०१८ को गणनामा यहाँ १६ वटा बाघ अभिलेख भएका थिए ।

निकुञ्जको घाँसे मैदान र चौधर नदीको किनारमा बाघको घनत्व बढी देखिएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । निकुञ्जभित्रै बाघको आहारा प्रजाति बढी रहेका कारण बाघ निकुञ्जभन्दा बाहिर निस्कने सम्भावना कम रहेको बताइन्छ ।

सङ्ख्या बढेसँगै चुनौती थपिएकाले बाघ संरक्षण र व्यवस्थापनका लागि निकुञ्जले पञ्चवर्षीय रणनीति अनुसार काम गर्ने तयारी गरिरहेको जनाइएको छ । जस अन्तर्गत निकुञ्ज र मध्यवर्ती क्षेत्रमा काम हुने जनाइएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख काम गर्न नसके आफू जिम्मेवारीमा नरहने मन्त्री भण्डारीको घोषणा
अर्को लेख प्राज्ञिक विद्यार्थी परिषद्ले दुई हजार ५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरमा जबरजस्ती करणीपछि गर्भपतन गराउने विरुद्ध तोकियो मुद्दाको पेसी

२०८१ माघ २, बुधबार १४:२३ गते
कञ्चनपुर

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ माघ ३, बिहीबार ०९:४९ गते
कञ्चनपुर

कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ

२०८१ माघ २, बुधबार १०:२५ गते
कञ्चनपुर

कैलालीबाट वन र चेक अनादर मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

२०८१ पुष १०, बुधबार १२:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?