यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २४, बिहीबार ०८:५३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१२ शिमलघाट नजिकबाट भारत लखिमपुर खीरी, सुडा बस्ने ४५ वर्षीय छोटेलाल राना पक्राउ परेका हुन्। 

रानालाई ३ ग्राम ३७० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित फेला पारि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै गोदावरी नगरपालिका–८ बाट सोही ठाउँ बस्ने २६ वर्षीय सुरेन्द्र चौधरी पक्राउ परेका छन्। चौधरीलाई ४ सय ७० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।  

अघिल्लो लेख कञ्चनपुरमा पानीमा डुबेर दुई जनाको मृत्यु
अर्को लेख टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा वडा अध्यक्ष र नगर प्रहरीमाथि आक्रमण

२०८१ भाद्र १६, आईतवार १४:०५ गते
कैलाली

चेक अनादर मुद्दामा फरार रहेकी टीकापुरकी एक महिला पक्राउ

२०८१ मंसिर २९, शनिबार ११:०७ गते
कैलाली

कैलालीबाट एक लाख मुल्यको भन्सार छलीका सामान बरामद

२०८१ माघ ४, शुक्रबार ०९:४९ गते
कैलाली

कैलालीमा एकैदिन एक किशोरी र ६ युवक लागूऔषधसहित पक्राउ

२०८१ चैत्र १८, सोमबार ११:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?