धनगढी –गुरही पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ ।
थारू गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरही पर्वको अवसरमा धनगढी उपमहानगरले सार्वजनिक बिदा दिएको हो ।
गुरही पर्व यो वर्ष भोलि साउन २५ गते शुक्रबारको दिन परेको छ ।


Sign in to your account