यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दुई ठुला दल मिल्दा आत्मविश्वास बढेको छ : गृहमन्त्री लेखक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दुई ठुला दल मिल्दा आत्मविश्वास बढेको छ : गृहमन्त्री लेखक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

दुई ठुला दल मिल्दा आत्मविश्वास बढेको छ : गृहमन्त्री लेखक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २०, बिहीबार १५:२८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कैलाली ।नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमाले दुई ठुला प्रतिस्पर्धी दलको गठबन्धनले आत्मविश्वास बढेको बताएका छन् ।

नेपाली कांग्रेस कैलालीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले सो कुरा बताएका हुन् ।

उनले भने, “दुई ठुला दलहरू एक आपसमा प्रतिस्पर्धी दलहरू हुन्। हामीबिच प्रतिस्पर्धा पनि छ, सहमति पनि छ । हामी सहमतिका साथ अघि बढ्दा जनतामा आत्मविश्वास बढेको छ ।”

कार्यक्रममा बोल्दै मन्त्री लेखकले दुई दलबिचको गठबन्धन बन्दा देशमा परिर्वनको थालनी भएको बताए ।

कैलाली जिल्लाको समग्र शान्ति सुरक्षा, सीमा नाकालाई व्यवस्थित तथा सुदृढीकरणका लागि आवश्यक पहल गरिने उनले बताएका छन् ।

गृहमन्त्री लेखकलाई नेपाली कांग्रेस कैलालीका जिल्ला सचिव नृप सुनारले समग्र जिल्लाको वस्तुस्थितिका बारेमा अवगत गराएका थिए ।

अघिल्लो लेख निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुन्छ : गृहमन्त्री
अर्को लेख कैलालीमा जापनिज इन्सेफ्लाइटिसबाट दुईको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

परिकल्पना गरेअनुसार पूर्वाधार विकास भइरहेको छ : उपप्रधानमन्त्री सिंह

२०८२ जेष्ठ २२, बिहीबार १५:५९ गते
राजनीतिसमाचार

गुप्तालाई पक्राउ गरेर छानबिन गर्न राप्रपाको माग

२०८२ असार ३१, मंगलवार १५:४२ गते
राजनीतिसमाचार

एमाले महाधिवेशन : आजदेखि काठमाडौंमा बन्दसत्र

२०८२ मंसिर २८, आईतवार ०७:३९ गते
राजनीति

सिमानाको तस्करी तत्काल नियन्त्रण गर्नुस् : गृहमन्त्री

२०८१ पुष २, मंगलवार १४:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?