धनगढी – गृहमन्त्री रमेश लेखकले धनगढीमा प्रहरीको पेट्रोल पम्पको उद्घाटन गरेका छन्।
धनगढी उपमहानगरपालिका–२ को सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको परिसरमा निर्माण गरिएको नेपाल प्रहरी कल्याण कोष पेट्रोल पम्पको गृहमन्त्री लेखकले बिहिवार उद्घाटन गरेका हुन्।
बिहिवार गृहमन्त्री लेखकले पेट्रोल पम्पको भवन तथा भौतिक पूर्वाधारहरूको औपचारिक उद्घाटन गरेका हुन्।





