सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
धनगढी - नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदुरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता भएको छ। माया मेट्रो र रोयल्सबीच मेडिकल पार्टनरका लागि एक कार्यक्रमका बिच सम्झौता भएको…
चितवन राइनोजका समर्थकलाई निःशुल्क बस र खाजाको व्यवस्था
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली चितवन राइनोजले आफ्ना समर्थकका लागि निःशुल्क बस सेवा दिने भएको छ । चितवनवासी क्रिकेट समर्थकका लागि चितवन मेडिकल कलेजदेखि त्रिवि क्रिकेट मैदान…
सुदूरपश्चिममा निर्वाचन हुने पालिकाहरुमा भोलिदेखि कर्मचारी खटाइने
धनगढीः सुदूरपश्चिममा पाँच पालिकामा पाँचवटा पद रिक्त छन्। रिक्त पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। गाउँपालिका उपाध्यक्षसहित वडाअध्यक्षका लागि निर्वाचन हुन लागेको हो। रिक्त पदमा उपनिर्वाचन लड्न चार…
सुदूरपश्चिममा निर्वाचन हुने पालिकाहरुमा भोलिदेखि कर्मचारी खटाइने
धनगढीः सुदूरपश्चिममा पाँच पालिकामा पाँचवटा पद रिक्त छन्। रिक्त पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। गाउँपालिका उपाध्यक्षसहित वडाअध्यक्षका लागि निर्वाचन हुन लागेको हो। रिक्त पदमा उपनिर्वाचन लड्न चार…
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसको परम्परागत निमन्त्रणा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष २१औँ राष्ट्रिय ज्यापू दिवसका लागि परम्परागत निमन्त्रणा (ग्वय् दाँ तयेगु ज्वाइव) दिइएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठ, ज्यापू संस्कृति विकास…
तीनदिने अभियानमा ५३ लाख अफगान बालबालिकालाई पोलियो खोप दिइने
एजेन्सी : अफगानिस्तानका ३४ प्रान्तमध्ये ११ वटा प्रान्तमा तीनदिने साइट–टु–साइट पोलियो विरुद्धको अभियान शुरु भएको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखाइलले नोभेम्बर २५ देखि २७ सम्मको अभियानमा…
‘एमसीसी’ अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि पुनः ठेक्का आह्वान
काठमाण्डौं – अमेरिकी सहयोग एमसीसी परियोजना अन्तर्गत निर्माण हुने २ सय ९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः ठेक्का आह्वान भएको छ । यसअघि आह्वान भएको ठेक्कामा केही…
कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर र वेस्ट इन्डिजका वाल्टन नेपाल आइपुगे
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा नेपाली राष्ट्रिय टोलीका बलिङ अलराउन्डर सोमपाल कामी…
धनगढीमा लौरो फुड बैंक एण्ड कफी सप सञ्चालनमा
धनगढी - धनगढीमा लौरो फुड बैंक एण्ड कफी सप सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका १ एलनचोकमा लौरो कफी शप सञ्चालनमा आएको हो। नास्ता र चिया-कफीकाे संगमका रुपमा रहेको लौरो कफी…
एनपिएल जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा
काठमाडौं : कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा ३० लाख दिने घोषणा गरेको छ। विराटनगरका किङ्सका खेलाडीलाई मङ्गलबार राति बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा…
जानकी, बर्दगोरिया र धनगढीमा सवारी दुर्घटना
धनगढी : कैलालीका तीन पालिकामा सवारी दुर्घटना भएका छन्। जिल्लाको जानकारी गाउँपालिका, बर्दगोरिया र धनगढी उपमहानगर क्षेत्रमा सवारी दुर्घटना भएको हो। जानकी गाउँपालिका–२ खैरेनी टोलमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा ३७…
अमेरिकन अर्बपति बफेटले दान गरे १.१५ बिलियन डलर
काठमाडौं : अमेरिकी अर्बपति तथा लगानीकर्ता वारेन बफेटले बर्कशायर ह्याथवेको १ दशलमव १५ अर्ब अमेरिकी डलरभन्दा बढीको स्टक ४ फाउन्डेसनलाई दान गर्ने निर्णय गरेका छन्। ९४ वर्षीय बफेटले १६०० बर्कशायर…
लगातार दुई दिन घटेको सुन आज बढ्यो
काठमाडौं : नेपाली बजारमा लगातार दुई दिन घटेको सुनको मूल्य आज बढेको छ। सोमबार झण्डै १६ हजारले बढेको सुन हिजो मंगलबार २ हजार ७ सयले घटेको थियो। सरकारले सुनको भन्सारमा…
प्रधानमन्त्रीले बोलाए सबै मन्त्री र सचिवलाई सिंहदरबार
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको समीक्षा गर्नका लागि मन्त्री र सचिवहरुलाई बैठकमा बोलाएका छन्। प्रधानमन्त्रीले सरकारका कामको त्रैमाशिक समीक्षाका लागि भन्दै मन्त्री र मन्त्रालयका सचिवसहितको बैठक बोलाएको…
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
धनगढी : कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको टीकापुर नगरपालिका–९ झुंगाको भित्री सडक खण्ड र कैलारी गाउँपालिका–५ मनिकापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी…
कञ्चनपुरमा रेक्सोजेसिक एम्पुलसहित एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा रेक्सोजेसिक एम्पुलसहित एक जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–४ गोबरिया बस्ने ३१ वर्षीय रबि सिह भाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भाटको घरमा…
इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत
एजेन्सी : इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविरामको सम्झौता भएकोमा संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्वयन गर्न…
धनगढीमा मङ्सिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव आयोजना हुदैँ
धनगढी । कैलालीको धनगढीमा मङ्सिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ । यस प्रदेशको कृषि, व्यापार, पर्यटन, उद्योगलाई प्रवर्धन गर्ने उद्देश्यका साथ कैलाली उद्योग वाणिज्य सङ्घले महोत्सवको आयोजना…
एशियाली जनसंख्या सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै
काठमाडौं : स्छैटौं एशियाली जनसंख्या सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने सम्मलेनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनगर्नेछ। दिउसो १ बजे होटल सोल्टीमा उद्घाटन हुने कार्यक्रममा विभिन्न ३४…
युरोपेली च्याम्पियन्स लिग फुटबल : म्यानचेस्टर सिटी र फेएनोर्डले बराबरी खेले
काठमाण्डौं – युरोपेली च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी र फेएनोर्डले बराबरी खेलेका छन् । गएराति भएको खेलमा सिटी र फेएनोर्डले ३–३ गोलको बराबरी खेलेका हुन् । गएराति भएका अरु खेलमा…



















