यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा लौरो फुड बैंक एण्ड कफी सप सञ्चालनमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा लौरो फुड बैंक एण्ड कफी सप सञ्चालनमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा लौरो फुड बैंक एण्ड कफी सप सञ्चालनमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १२, बुधबार १५:०८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीमा लौरो फुड बैंक एण्ड कफी सप सञ्चालनमा आएको छ।

धनगढी उपमहानगरपालिका १ एलनचोकमा लौरो कफी शप सञ्चालनमा आएको हो।

नास्ता र चिया-कफीकाे संगमका रुपमा रहेको लौरो कफी सपको उद्घाटन कैलाली उद्याेग‌ वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले गरेका छन्।

लौरो फुड बैंकको उद्घाटन गर्दै अध्यक्ष कुँवरले लौरोको ‘जे गर्छु नेपालमै गर्छु’ भन्ने अभियान एकदमै उत्कृष्ट रहेको बताएका छन् ।

उनले लौरोले चलाएको यो अभियानलाई र लौरोलाई आफ्नो पनि सधैं सहयोग रहने बताएका छन्।

रैथाने अन्नबाली कोदो, मकै, फापर लगायतका विभिन्न परिकारसहित १ सय ५० भन्दा बढी प्रकारका चिया-कफी उपलब्ध गराइने लौरोका सञ्चालक शंकर श्रेष्ठले बताएका छन्।

अघिल्लो लेख एनपिएल जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा
अर्को लेख कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर र वेस्ट इन्डिजका वाल्टन नेपाल आइपुगे
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीको हवाई भाडा घट्यो

२०८१ भाद्र १८, मंगलवार १७:४१ गते
कैलालीराजनीति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका देउवाको सम्भावना

२०८१ श्रावण १७, बिहीबार १४:०९ गते
कैलाली

कैलारीमा पिल्लर कटानपछि पुल जोखिममा

२०८१ श्रावण ३०, बुधबार १४:१३ गते
कञ्चनपुरकैलालीसमाचार

बाहिरबाट ताल्चा लगाएको कोठामा युवती मृत फेला

२०८२ असार ९, सोमबार ११:२० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?