स्पेनको गोदाममा विस्फोट : तीनजनाको मृत्यु
काठमाडौं । स्पेनको दक्षिणपूर्वी सहर इबीमा रहेको एउटा कारखानामा बुधबार भएको विस्फोटमा परी तीनजनाको मृत्यु भएको छ । घटनामा तीनजना गम्भीर घाइते भएका छन् । भ्यालेन्सिया क्षेत्रका लागि स्पेनी सरकारी…
सुनको मूल्य फेरि घट्यो
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले…
हेटौंडास्थित विद्युत प्राधिकरणको वर्कशपमा आगलागी
काठमाडौं : मकवानपुरको हेटौंडामा रहेको नेपाल विद्युत प्राधिकरणको केन्द्रीय वर्कशपमा आगलागी भएको छ। हेटौंडा उपमहानगरपालिका–५ भैरवरोडमा पुरानो सामान राखेको वर्कशपमा गएराति अचानक आगलागी भएको हो। नेपाल प्रहरी, हेटौंडा उपमहानगरपालिकाको नगर…
पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्याण्ड जाँदै
काठमाण्डौं – इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिपमा सहभागी हुन ४ खेलाडीसहित छ सदस्यीय नेपाली टोली आज थाइल्याण्ड जाँदै छ । पर्सि शनिवार नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म हुने…
दुई महिनाअघि ज्यान गुमाएका हिजबुल्लाहका प्रमुख नेताको अन्त्येष्टिको तयारी
एजेन्सी : लेबनानमा सक्रिय विद्रोही समूह हिजबुल्लाहले दुई महिनाअघि इजरायली आक्रमणमा मारिएका आफ्ना शीर्ष नेताको अन्त्येष्टिको तयारी गरेको छ । हिजबुल्लाहको राजनीतिक परिषद्का उपनेता महमुद कोमाटीले इजरायली आक्रमणमा मारिएका पूर्वप्रमुख…
एम्बुलेन्सबाट ब्राउन सुगर बरामद, दुईजना पक्राउ
काठमाडौं : सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट प्रहरीले ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ। बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बाप्र ०१–००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट १० ग्राम ब्राउन…
कैलालीमा लागूऔषधसहित चार जना पक्राउ
धनगढी : कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–८ बस्ने २० वर्षीय बिबेक चौधरी पक्राउ परेका हुन्। चौधरीलाई ३६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित इलाका प्रहरी कार्यालय मालाखेती र…
जनसङ्ख्या र विकासबारे एशियाली सम्मेलन काठमाण्डौंमा
काठमाण्डौं – जनसङ्ख्या र विकास, त्यसमा परेको प्रभाव र जलवायु परिवर्तनले गरेका असरलगायत विषयमा एशियाली सम्मेलन काठमाण्डौंमा शुरू भएको हो । हिजोदेखि शुरू भएको सम्मेलनमा ३० देशका पाँच सय प्रतिनिधिहरू…
आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं : आज साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठक बोलाएका छन्। प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक निर्णय गर्न बैठक बस्न लागेको…
जुम्ला साक्षर जिल्ला घोषणा
जुम्ला – जुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । साक्षर घोषणा मापदण्डका सबै सूचक पूरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको हो । हिजो भएको कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही…
शिक्षित महिला नै घरेलु हिंसाबाट बढी प्रभावित
काठमाण्डौं – पढेलेखेका र शिक्षित महिला घरेलु हिंसाबाट बढी प्रभावित भएको तथ्याङ्क सार्वजनिक भएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा महिला पुनःस्थापना केन्द्र (ओरेक) ले प्रकाशन गरेको वार्षिक…
‘केयरगिभर’मा उत्तीर्ण भएका सबै नेपाली श्रमिकलाई इजरायलले क्रमशः लैजाने
काठमाण्डौं – इजरायलले ‘केयरगिभर’मा उत्तीर्ण सबै नेपाली श्रमिकलाई क्रमशः लैजाने प्रतिबद्धता जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग हिजो भएको भेटमा नेपालका लागि इजरायली राजदूत शुमलिक एरी…
उपनिर्वाचन : आज मध्यराति १२ बजेदेखि मौन अवधि
काठमाडौं : स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजे मौन अवधि शुरु हुँदैछ। यही मंसिर १६ गते आइतबार हुने निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि नै प्रचारप्रसार गर्न नपाइने…
सुदूरपश्चिम रोयल्सको एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स
धनगढीः सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्स र नेपाल एअरलाइन्स कर्पोरेसनबीच प्रायोजन सम्झौता भएको छ। नेपाल एअरलाइन्स र रोयल्सबीच एअरलाइन्स पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो।…
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक किशोर पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित एक किशोर पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–९ ब्रह्मदेवबाट सोही ठाउँ बस्ने १८ वर्षीय किशोर बुधवार पक्राउ परेका हुन्। किशोरलाई शुन्य दश्मलव ४४ ग्राम लागू औषध (खैरो…
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदैछिन्। प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि मन्त्री राणा चीन जान लागेकी हुन्। उनी दिउँसो साढे १२ बजे छेङ्दुका लागि प्रस्थान…
रामेछापमा आमा समूहले शुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम शुरू गरेका छन् । यस वडामा रहेका विभिन्न समूहले गर्भवती महिलालाई लक्षित गरी उनीहरुको पोषण…
राष्ट्रिय चलचित्र पुरस्कार : चैत्यदेवी सिंहलाई दीर्घसाधना सम्मान, विपिन र स्वस्तिमा उत्कृष्ट
काठमाण्डौं – चलचित्र विकास बोर्डले अभिनेत्री चैत्यदेवी सिंहलाई दीर्घसाधना सम्मान प्रदान गरेको छ । बोर्डले हिजो आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई नगद ३…
अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्प र उनको मन्त्रीमण्डल सदस्यलाई बम आक्रमणको धम्की
एजेन्सी : अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको मन्त्रीमण्डलका धेरै सदस्य र उनको ह्वाइट हाउस सदस्यमा छनोट भएकाहरुलाई बम आक्रमणको धम्की आउन थालेको छ । धम्कीहरुबारे आफूलाई जानकारी भएको भन्दै अमेरिकाको…
रियलमाथि लिभरपुलको १५ वर्षपछि जित
काठमाडौं : यूईएफए च्याम्पियन्स लिग लिभरपुलले रियल मड्रिडलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। एनफिल्डमा गएराति एलेक्सिस म्याक एलिस्टर र कोडी गाक्पोको गोलको मद्दतमा लिभरपुलले साविक विजेता रियल मड्रिडलाई…




















