यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: युरोपेली च्याम्पियन्स लिग फुटबल : म्यानचेस्टर सिटी र फेएनोर्डले बराबरी खेले
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: युरोपेली च्याम्पियन्स लिग फुटबल : म्यानचेस्टर सिटी र फेएनोर्डले बराबरी खेले
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

युरोपेली च्याम्पियन्स लिग फुटबल : म्यानचेस्टर सिटी र फेएनोर्डले बराबरी खेले

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १२, बुधबार ०८:५७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – युरोपेली च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी र फेएनोर्डले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा सिटी र फेएनोर्डले ३–३ गोलको बराबरी खेलेका हुन् ।

गएराति भएका अरु खेलमा बार्सिलोनाले ब्रिस्टलाई ३–० ले हराएको छ । त्यस्तै बार्यन म्युनिखसँग पेरिस सेन्ट जर्मेइन (पीएसजी) १–० ले पराजित भएको छ । इन्टर मिलानले आरबी लाइपजिगलाई १ –० ले हराउँदा योङ्ग ब्वाइज एटालान्टासँग ६–१ ले पराजित भएको छ ।

त्यस्तै लेभेरकुसेनले आरबी साल्जबर्गलाई ५–० ले तथा आर्सनलले स्पोर्टिङलाई ५–१ ले हराएका छन् । यस्तै हिजो भएको पहिलो खेलमा एसी मिलानले स्लोभान ब्राटिस्लाभालाई ३–२ ले र एथ्लेटिको मड्रिडले स्पार्टा प्राहालाई ६–० ले पराजित गरेका थिए ।

च्याम्पियन्स लिगमा इन्टर मिलान १३ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै बार्सिलोना दोस्रो र लिभरपुल तेस्रो स्थानमा छन् ।

अघिल्लो लेख सिटी बराबरीमा रोकिँदा पीएसजी बायर्नसँग पराजित
अर्को लेख एशियाली जनसंख्या सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

इस्ट जोन कप : नेपाललाई सिङ्गापुरले १ सय ३९ रनको लक्ष्य दियो

२०८२ असार ८, आईतवार १०:४८ गते
खेलकुद

अस्ट्रेलिया र पाकिस्तानबीचको तेस्रो टी–२० क्रिकेट आज

२०८१ मंसिर ३, सोमबार १३:०७ गते
खेलकुदसमाचार

एनपीएल सिजन-२ : चितवनविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्दै

२०८२ मंसिर २, मंगलवार ११:३७ गते
खेलकुद

ऐरीको आक्रामक ब्याटिङमा सुदूरपश्चिमले दियो १८३ रनको लक्ष्य

२०८१ मंसिर १८, मंगलवार ११:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?