एनपीएलमा पोखरा १ सय ४ रनमा अलआउट, कर्णालीका बोसिस्टोले लिए ६ विकेट
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई एक सय चार रनको लक्ष्य दिएको छ । त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६ ओभर तीन…
बसिस्टोको ६ विकेट, पोखराले कर्णालीलाई दियो १०४ रन लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिगको मंगलबार दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको छ। कर्णाली याक्सविरूद्ध टस जितेर ब्याटिङ गरेको पोखराले सबै विकेट गुमाएर १०३ रन बनायो।…
यसवर्षको सरद ऋतुमा ६ सय २५ जना पर्यटकले नेपालका हिमाल चढे
काठमाण्डौं – यसवर्षको सरद ऋतुमा छ सय २५ जना पर्यटकले नेपालका हिमाल चढेका छन् । ८२ जना महिला पाँच सय ४३ जना पुरुष गरी छ सय २५ जनाले हिमाल आरोहण…
बीआरआई नेपालको हितमा छ : प्रचण्ड
काठमाण्डौं – पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालको हितमा रहेको बताए । चितवनमा भएको कार्यक्रममा उनले चीन र…
एनपीएल : लुम्बिनीको पहिलो जीत, चितवन ३३ रनले पराजित
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आफ्नो पाँचौँ खेलमा लुम्बिनी लायन्सले पहिलो जीत निकालेको छ । आज बिहान भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हरायो । जीतसँगै लुम्बिनीको…
१८ ठाउँमा वायु प्रदूषण मापन यन्त्र जडान गर्दै काठमाडौं महानगर
काठमाडौं : काठमाडौं महानगरपालिकाले १८ ठाउँमा वायु प्रदूषण मापन यन्त्र जडान गर्ने भएको छ। उपप्रमुख सुनिता डङ्गोलले मंगलबार महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको भवन, काठमाडौं प्लाजाको सडकतर्फ उपकरण जडान गरी यो…
आज सुनको मूल्य तोलामा २१०० रुपैयाँ बढ्यो
काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य तोलामा २१०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा १ लाख ५० हजार १०० रुपैयाँ कायम भएकोमा आज बढेर तोलामा…
रोहित र जफरको उत्कृष्ट साझेदारीले लुम्बिनीले दियो १६८ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ गरेको लुम्बिनीका कप्तान रोहित पौडेल र साद विन जफरले ११४ रनको…
चितवन राइनोजविरूद्ध कप्तान रोहित पौडेलको अर्धशतक
काठमाडौं : नेपाल प्रिमियर लिगमा चितवन राइनोजविरूद्ध कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्। टस हारेर पहिले ब्याटिङ गरिरहेको लुम्बिनी लायन्सका लागि पौडेलले ४३ बलमा ५० रन बनाएका हुन्। यसअघि…
सिरियाका सैन्य क्षेत्रमा इजरायलको हवाई आक्रमण
एजेन्सी : इजरायलले सिरियाका कैयौँ महत्त्वपूर्ण क्षेत्रमा हवाई आक्रमण गरेको छ। सञ्चारमाध्यमका अनुसार इजरायली लडाकु विमानबाट सिरियाको राजधानी दमास्कससहित केही विशेष क्षेत्रमा दर्जनौँ हवाई आक्रमण भएको छ। बेलायतको सिरियन अब्जर्भेटरी…
रौतहट दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्यो
रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कार्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ। प्रहरीले मृतकका आफन्त मार्फत दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत गरेको छ।…
मुग्लिन–पोखरा सडकमा रातिको अवरोध हट्यो
काठमाण्डौं – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडक खण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक…
कञ्चनपुरबाट ३ लाख ४५ हजार मुल्यको अबैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट ३ लाख ४५ हजार ५ सय मुल्यको भन्सार छलीका अबैध सामान बरामद गरिएको छ। जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–११ चौकिसत्ता, बेलौरी नगरपालिका–६ भुराकोट र बेलौरी नगरपालिका–८ कलकत्ताबाट अबैंध…
धनगढीमा लागूऔष सहित एक जना पक्राउ
धनगढीः कैलालीको धनगढीमा लागूऔष सहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ शिक्षा कार्यालय नजिकबाट सोही ठाउँ बस्ने २४ वर्षीय ज्ञानु धामी पक्राउ परेका हुन्। धामीलाई २६० मिलिग्राम लागूऔषधसहित अस्थायी…
टीकापुरबाट भन्सार छलीका डायरी र औषधि बरामद
धनगढीः कैलालीको टीकापुरबाट भन्सार छलीका डायरी र औषधि बरामद गरिएको छ। टीकापुर नगरपालिका–९ वालुवाटारको सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५३ हजार ७ सय मूल्य बराबरको…
रवि लामिछानेको आज पर्सामा बयान
काठमाडौं : सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा पुर्याइएका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज बयान हुने भएको छ। बयान…
काभा भलिबलमा गण्डकी लगातार तीन खेलमा पराजित
काठमाण्डौं – गण्डकी प्रदेशले काभा पुरुष क्लब च्याम्पियनशिपमा लगातार तेस्रो हार बेहोरेको छ । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हिजो भएको खेलमा इरानको १८ वर्षमुनिको टोलीसँग गण्डकी ३–२ को…
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस
काठमाण्डौं – मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय मानव अधिकार…
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस
काठमाण्डौं – मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय मानव अधिकार…
हिउँदे वर्षा शुरू : सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात
काठमाण्डौं – पश्चिम नेपालमा हिजोदेखि हिउँदे वर्षा शुरू भएको छ । पश्चिमी वायु तिब्बततिर सरेको र हावामा रहेको बाष्प थोरै भएको करण हिउँदे वर्षा सुदूरपश्चिम र कर्णालीमा मात्र सीमित भएको…




















