यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यसवर्षको सरद ऋतुमा ६ सय २५ जना पर्यटकले नेपालका हिमाल चढे
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यसवर्षको सरद ऋतुमा ६ सय २५ जना पर्यटकले नेपालका हिमाल चढे
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

यसवर्षको सरद ऋतुमा ६ सय २५ जना पर्यटकले नेपालका हिमाल चढे

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २५, मंगलवार १४:१९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –यसवर्षको सरद ऋतुमा छ सय २५ जना पर्यटकले नेपालका हिमाल चढेका छन् ।

८२ जना महिला पाँच सय ४३ जना पुरुष गरी छ सय २५ जनाले हिमाल आरोहण गरेका पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार अगष्ट १ तारिखदेखि डिसेम्बर १ तारिखसम्म आरोहण अनुमति लिएका आठ सय ७० जना र उनीहरुका सहयोगीसमेत गरी दुई हजार दुई सय ४५ जना आरोहणमा गएका थिए ।

गएको वर्षको शरद ऋतुमा ८७ जना महिलासहित एक हजार एक सय ५८ जनाले नेपालमा हिमाल आरोहण गरेका थिए । यसवर्ष आरोहीबाट विभागले आठ करोड ५९ लाख ९७ हजार रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

गएको वर्षको शरद ऋतुमा सात करोड ८५ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । यस वर्षको शरद ऋतुमा आठ जना पर्वतारोहीले ज्यान गुमाएका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए ।

अघिल्लो लेख बीआरआई नेपालको हितमा छ : प्रचण्ड
अर्को लेख बसिस्टोको ६ विकेट, पोखराले कर्णालीलाई दियो १०४ रन लक्ष्य
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

कालीकोट दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत

२०८१ कार्तिक २५, आईतवार १९:०१ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

सांसद सिंहले आँखा अस्पताललाई दिए एक वर्षको तलब

२०८१ श्रावण २३, बुधबार ०९:५४ गते
राष्ट्रियसमाचार

ताप्लेजुङको तेम्बा बजारमा आगलागी : चार वटा घर जले

२०८२ मंसिर ३, बुधबार १०:२८ गते
राष्ट्रिय

प्रि–मनसुनको अवधिमा अहिलेसम्म विपद्जन्य घटनामा परी ४१ जनाको ज्यान गयो

२०८२ बैशाख ६, शनिबार ११:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?