यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: १८ ठाउँमा वायु प्रदूषण मापन यन्त्र जडान गर्दै काठमाडौं महानगर
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: १८ ठाउँमा वायु प्रदूषण मापन यन्त्र जडान गर्दै काठमाडौं महानगर
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

१८ ठाउँमा वायु प्रदूषण मापन यन्त्र जडान गर्दै काठमाडौं महानगर

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २५, मंगलवार ११:१२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :काठमाडौं महानगरपालिकाले १८ ठाउँमा वायु प्रदूषण मापन यन्त्र जडान गर्ने भएको छ।

उपप्रमुख सुनिता डङ्गोलले मंगलबार महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको भवन, काठमाडौं प्लाजाको सडकतर्फ उपकरण जडान गरी यो कार्यको आरम्भ गरिन्।

उपकरण राखेपछि उपप्रमुख डङ्गोलले, महानगरपालिकाले आन्तरिक कार्यक्रम र साझेदारसँगको सहकार्यबाट प्रदूषण न्यूनीकरणका लागि काम गरिरहेको बताइन्। उनले प्रदूषणबाट आर्थिक, सामाजिक, वातावरणीय तथा विकास क्षेत्रमा पारेको असर घटाएर स्वास्थ्य शहर निर्माण गर्न धुलोरहित महानगर कार्यक्रम कार्यान्वयनमा रहेको बताइन्।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले पार्टनरसिप फर हेल्दी सिटिजनसँगको सहकार्यमा वायु गुणस्तर निगरानी उपकरण जडान गर्न लागेको हो।

विश्व स्वास्थ्य संगठनले पीएम २.५ को वार्षिक औसत ५ माइक्रो ग्राम प्रतिघन मिटर हुनुपर्ने भनेको छ। पीएम २.५ भनेको वायुमण्डलमा पाइने साना कण हुन्। यी कणहरू सजिलै फोक्सोमा पुग्न र रक्त प्रवाहमा मिसिन सक्छन्। यसैकारण श्वासप्रश्वास तथा हृदयसम्बन्धी र अन्य विभिन्न दीर्घ रोग उत्पन्न गराउँछ।

अघिल्लो लेख आज सुनको मूल्य तोलामा २१०० रुपैयाँ बढ्यो
अर्को लेख एनपीएल : लुम्बिनीको पहिलो जीत, चितवन ३३ रनले पराजित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

१८ देशमा नयाँ राजदूत सिफारिस, कुन देशमा को ?

२०८१ श्रावण १६, बुधबार १७:५९ गते
राष्ट्रिय

उपनिर्वाचनका लागि नलगाडमा कर्मचारी तथा सुरक्षाकर्मी परिचालन

२०८१ मंसिर १३, बिहीबार १४:३९ गते
राष्ट्रियसमाचार

सिरहामा लागुऔषध कारोबारमा संलग्न ७ जना पक्राउ

२०८२ जेष्ठ ३०, शुक्रबार १४:३४ गते
राष्ट्रियसमाचार

प्रदर्शनकारी संसद भवनभित्र छिरे

२०८२ भाद्र २४, मंगलवार १४:०६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?