न्युजिल्याण्डको हिमालमा बेपत्ता भएका तीन आरोहीको मृत्यु
एजेन्सी : न्युजिल्यान्डको सबैभन्दा अग्लो हिमाल माउन्ट कुक आरोहणका क्रममा बेपत्ता भएका तीन आरोहीको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ। मृत्यु हुनेमा ५६ वर्षीय अमेरिकी कर्ट ब्लेयर र ५० वर्षीय…
‘गृहमन्त्रीको पिए हुँ’भन्दै ठग्ने बैतडीका एकजना पक्राउ
काठमाण्डौं : गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी/ प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने व्यक्तिलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्री लेखकको पीए बताउने बैतडी घर भएका २६…
कञ्चनपुरमा दम्पती हत्या प्रकरणः गंगारामले गरेका थिए धारिलो हतियार प्रहार
धनगढीः कञ्चनपुरमा दम्पती हत्या गरेको स्वीकार गरेपछि एक जना पक्राउ परेका छन्। लामो समयको खोज तथा अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले हत्या गरेको स्वीकार गर्ने एक जनालाई नियन्त्रणमा लिएको हो।…
सुनको भाउ ६ सय रुपैयाँले घट्यो
काठमाण्डौं – आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ ६ सयले घटेर तोलाको एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले…
एनपीएलमा कर्णाली याक्सको पहिलो जीत
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले चितवन राइनोजलाई हराएको छ । आज भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हरायो । चितवनले दिएको १ सय ३१ रनको लक्ष्य…
सुदूरपश्चिम महोत्सवमा हेलिकोप्टरबाट धार्मिक र पर्यटकीय क्षेत्रको अवलोकन गराइने
धनगढी। सुदूरपश्चिम महोत्सवको क्रममा हेलिकोप्टरबाट धार्मिक र पर्यटकीय क्षेत्रको अवलोकन गराइने भएको छ । कैलाली, कञ्चनपुरको धार्मिक क्षेत्र र खप्तड, रामारोशन, बडिमालिका लगायतको अवलोकन गराउने गरी हेलि टुरको व्यवस्था गर्न…
भूटानी नरेश काठमाडौंमा
काठमाडौं । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङ्चुक अनौपचारिक भ्रमणका सिलसिलामा शुक्रबार बिहान काठमाडौं आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् । भुटानी नरेश…
सुदूरपश्चिम महोत्सवमा हेलि टुर सेवा पनि
धनगढी । भोलीदेखि सुरू हुन गइरहेको १८ओै संस्करणको सुदूरपश्चिम महोत्सवमा हेलिकोप्टर टुरको पनि व्यवस्था गरिने तयारी गरिएको छ । सुदूरपश्चिमका धार्मिक तथा प्राकृतिक महत्व बोकेका क्षेत्र संगै कैलाली कञ्चनपुर अवलोकनको…
रवि बोपराको अर्धशतकसँगै चितवनले दियो १३१ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ। रवि बोपराले अर्धशतक हानेसँगै चितजवनले सात विकेट गुमाएर १३० रन बनायो।
गहुँखेती गर्ने किसानलाई अनुदान दिइने
गण्डकी : पोखरा महानगरपालिकाले गहुँखेतीमा किसानको आकर्षण बढाउन अनुदान तथा सहयोगका कार्यक्रम कार्यान्वयन गर्ने भएको छ। महानगरपालिकाले हिउँदे बाली प्रवर्धन कार्यक्रमअन्तर्गत गहुँखेतीका लागि बीउ, जमिन जोत्ने, थ्रेसिङ गर्नेलगायत कामका लागि…
सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन
कास्की : २५ मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन शुरु गरेको छ। आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो । आयोजनाबाट…
दुर्लभ कृष्णवक्ष रातोकण्ठ चरा कञ्चनपुरमा पहिलोपटक देखियो
कञ्चनपुर – हिमालय पर्वतमा पाइने दुर्लभ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलोपटक कञ्चनपुरमा देखापरेको छ । बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेलापरेको हो । नेपाल पक्षी संरक्षण…
सिरियाको हामा शहर विद्रोही समूहको नियन्त्रणमा
एजेन्सी : सेना फिर्ता भएपछि सिरियाली विद्रोही समूहले सिरियाको हामा शहरलाई पूर्णरूपमा आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन् । इस्लामिक चरमपन्थी विद्रोही समूहले हामा शहरलाई नियन्त्रणमा लिएर विजय घोषणा गरेको…
भुटानका राजा काठमाण्डौं आउँदै, स्वयम्भू र बौद्धको भ्रमण गरेर आजै फर्कने
काठमाण्डौं – भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक रानी तेत्सुन पेमा वाङचुक आज काठमाण्डौं आउँदै छन् । निजी भ्रमणको सिलसिलामा काठमाण्डौं आउन लागेका उनि आजै स्वदेश फर्कीने…
कर्णालीले टस जित्यो, फिल्डिङ गर्ने
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले टस जितेको छ। सोमपाल कामीको कप्तानीमा रहेको याक्सले टस जितेर फिल्डिङ रोजेको छ। यो खेल भारतका शिखर धवन र पाकिस्तानका…
कर्णालीले टस जित्यो, फिल्डिङ गर्ने
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले टस जितेको छ। सोमपाल कामीको कप्तानीमा रहेको याक्सले टस जितेर फिल्डिङ रोजेको छ। यो खेल भारतका शिखर धवन र…
धनगढीबाट भन्सार छलीका सामान बरामद
धनगढीः धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालका–२ शिसा पोष्ट, धनगढी उपमहानगरपालका–३ चटकपुर र बिशालनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६२ हजार १७० बराबरको…
शपथग्रहण समारोहबाटै पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष
काठमाडौं : हत्या आरोपमा नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ परेका छन्। सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई सप्तरी प्रहरीले पक्राउ गरेको हो। उपनिर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित साहलाई…
नेपाल प्रहरीले माग्यो १२२३ जवान (विज्ञापनसहित)
काठमाडौं : नेपाल प्रहरीमा जवान पदमा नयाँ भर्ना खुलेको छ। नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले १ हजार १६५ पदमा भर्ना खुलाएको हो। त्यस्तै ४७…
आइतवार र सोमवार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का पानी पर्ने सम्भावना
काठमाण्डौं – आइतवार र सोमवार पानी पर्ने सम्भावना रहेको मौसमविद्धले बताएका छन् । मौसमविद्ध रोजन लामिछानेका अनुसार पश्चिमी वायुको असरले आइतवार र सोमवार हल्का पानी पर्ने सम्भावना छ । विशेषगरी…




















