एनपीएलमा विराटनगरले पोखरालाई १ सय ४० रनको लक्ष्य दियो
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई एक सय ४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा…
नेपाल महिला संघ गोदावरीद्वारा पदमा अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण
अत्तरिया - नेपाल महिला संघ गोदावरी नगर समितिद्वारा अत्तरियाको पदमा अस्पतालमा रहेका बिरामीहरूलाई फलफुल वितरण गरिएको छ। काङ्ग्रेस नेत्री नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष स्वर्गीय मंगलादेवी सिंहको सयौं जन्मोत्सवको उपलक्ष्यमा…
धनगढीमा मनाइयाे ‘गीता फोर लाइफ’ अभियानको प्रथम वार्षिकउत्सव
धनगढी - धनगढीमा गीता जयन्तीको अवसरमा गीता फोर लाइफ अभियानको प्रथम वार्षिकउत्सव समारोह मनाइएको छ। बुधबार धनगढीको कैलाली बहुमुखी क्याम्पसमा क्याम्पसका क्याम्पस प्रमुख ताेयराज भट्टले दीप प्रज्वलन गरी उक्त कार्यक्रमको…
जाजरकोटमा जिप दुर्घटना, ५ को मृत्यु २ घाइते
जाजरकोट । जाजरकोटको नलगाड ३ बासकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालीमाटी बजार बाट कैना हुँदै कट्के…
कैलालीमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु
सुदूरपश्चिम : कैलालीका छुट्टाछुट्टै तीन स्थानमा मंगलबार भएका सवारी दुर्घटनामा घाइते भएका तीनजनाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता दर्शन खड्काका अनुसार टीकापुर नगरपालिकास्थित हुलाकी सडकमा…
सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई दियो १२४ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ। ब्याटिङमा आएको सुदुरले ९ विकेट गुमाएर १२३ रन बनाएको हो। जनकपुरका किशोर महतोले १७…
इजरायलले सिरियाका १५ वटा नौसैनिक जहाज माथि आक्रमण गर्यो
काठमाण्डौं – इजरायलले सिरियाको नौसैनिक जहाज माथि आक्रमण गरेको छ । इजरायलले गएराति अल–बायदा र लताकिया बन्दरगाहमा रहेका १५ वटा नौसैनिक जहाज माथि आक्रमण गरेको इजरायली सेनाले बताएका छन् ।…
आजदेखि पुस ५ गतेसम्म काठमाण्डौंका विभिन्न ठाउँमा दैनिक चार घन्टा विद्युत अवरूद्ध हुने
काठमाण्डौं – काठमाण्डौंका विभिन्न ठाउँमा आजदेखि आउँदो पुस ५ गतेसम्म दैनिक चार घन्टा विद्युत अवरूद्ध हुने भएको छ । विद्युत प्राधिकरणले सूचना निकालेर फरक–फरक दिनमा छुट्टाछुट्टै फिडरहरू बिहान ११ बजेदेखि…
मोटरसाइकल दुर्घटनामा कलाकार महराको मृत्यु
काठमाडौं : कैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन भएको छ। कमेडी च्याम्पियन सिजन २ मा सहभागी भई चर्चामा आएका महराको दुर्घटनामा परी मृत्यु भएको प्रहरी निरीक्षक दर्शन…
अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि काठमाडौंमा
काठमाडौं : नेपाल अङ्ग प्रत्यारोपण समाजको आयोजनामा आगामी शनिबारदेखि काठमाडौंमा अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। समाजका अध्यक्ष डा.पुकारचन्द्र श्रेष्ठका अनुसार सम्मेलनमा भारत, जापान, नेदरल्याण्ड्स, बेलायतका १९ जना विशेषज्ञ…
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आजदेखि
काठमाडौं : नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबार बस्दैछ। बैठक केन्द्रीय कार्यालय आलोकनगरमा बिहान साढे ११ बजे शुरु हुनेछ। पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, मुलुकको समसामयिक…
सुदूरपश्चिमले टस हारेर ब्याटिङ गर्दै
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ। टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय…
लागूऔषध मुद्दामा फरार रहेकी कञ्चनपुरकी एक महिला पक्राउ
धनगढीः कैलालीबाट लागूऔषध मुद्दामा फरार रहेकी कञ्चनपुरकी एक महिला पक्राउ परेकी छिन्। कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–४ घर भई हाल जिल्ला कैलालीको गोदावरी नगरपालिका–१ बसन्तपुर कोठागरी बस्ने २० वर्षीया कबिता बस्नेत पक्राउ…
कञ्चनपुरबाट झन्डै ४ लाख मुल्यका अबैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट झन्डै ४ लाख मुल्यका अबैध सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–८ ऐठपुर, १० भन्सार कार्यालय नजिक र भीमदत्त नगरपालिका–१७ मझगाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी…
वेस्ट इन्डिजका पूर्व क्रिकेटर ब्रायन लारा नेपाल आउने
काठमाण्डौं – वेस्ट इन्डिजका पूर्व क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले हिजो बेलुका सामाजिक सञ्जालमार्फत लारा नेपाल आउन लागेको जानकारी…
सहकारी ठगी प्रकरण : पर्सामा लामिछानेको बयान सकियो, आज पोखरा फिर्ता पठाउने तयारी
काठमाण्डौं – सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्साको वीरगञ्ज पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग हिजो जिल्ला अदालत सरकारी वकिलको कार्यालयमा झण्डै…
काठमाण्डौंमा आज यसवर्षकै कम तापक्रम, तराईमा हुस्सु र कुहिरो
काठमाण्डौं – काठमाण्डौं उपत्यकामा निरन्तर तापक्रम घट्न थालेपछि चिसो बढ्दै गएको छ । आज बिहान यसवर्षको सबैभन्दा कम न्यूनतम तापक्रम चार डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले…
काभा भलिबल च्याम्पियनशिपमा आज दुई वटा खेल हुँदै
काठमाण्डौं – काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेल इरानको जुनियर टोली र क्यालिकट हिरोजबीच हुनेछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा…
प्रधानमन्त्रीको चीन भ्रमण फलदायी रहेको सत्तारुढ एमालेको निष्कर्ष
काठमाण्डौं – सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ । एमाले केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा हिजो बेलुका बसेको सचिवालय बैठकले…
एनपीएल : आज जनकपुर र सुदूरपश्चिम तथा काठमाण्डौं र लुम्बिनी खेल्दै
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान ९ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने…




















