यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरबाट ३ लाख ४५ हजार मुल्यको अबैध सामान बरामद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरबाट ३ लाख ४५ हजार मुल्यको अबैध सामान बरामद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरबाट ३ लाख ४५ हजार मुल्यको अबैध सामान बरामद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २५, मंगलवार ०९:०० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरः कञ्चनपुरबाट ३ लाख ४५ हजार ५ सय मुल्यको भन्सार छलीका अबैध सामान बरामद गरिएको छ।

जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–११ चौकिसत्ता, बेलौरी नगरपालिका–६ भुराकोट र बेलौरी नगरपालिका–८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका सामान बरामद गरिएको हो। उक्त मुल्य बराबरको मोबाईल गलास, डिस्प्ले, माछा, किरानाका लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

अघिल्लो लेख धनगढीमा लागूऔष सहित एक जना पक्राउ
अर्को लेख मुग्लिन–पोखरा सडकमा रातिको अवरोध हट्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसुदूरपश्चिम प्रदेश

कञ्चनपुरबाट चरेश मुद्दाका १ जना फरार दोषी १८ वर्षपछि पक्राउ

२०८१ असार २७, बिहीबार १९:४३ गते
कञ्चनपुरसमाचार

नीति अभावले कञ्चनपुरमा करोडौँको काठ वनमै कुहिँदै

२०८२ श्रावण २३, शुक्रबार १०:१३ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरबाट लागूऔषधसहित ४ जना पक्राउ

२०८२ बैशाख ३१, बुधबार ११:३७ गते
कञ्चनपुरसमाचार

तटबन्धको माग गर्दै धर्नामा, राहत होइन तटबन्ध चाहियो

२०८२ भाद्र २०, शुक्रबार १०:५५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?