नेपाल पत्रकार महासङ्घको चुनाव आज
काठमाण्डौं – नेपाल पत्रकार महासङ्घमा नयाँ नेतृत्व चयनको लागि आज चुनाव हुँदैछ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि…
काठमाण्डौंमा आज यस वर्षकै कम तापक्रम मापन
काठमाण्डौं – काठमाण्डौंमा आज यसवर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पौने ६ बजे ३ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।…
एनपीएलमा आज लुम्बिनी र कर्णाली तथा विराटनगर र चितवन खेल्दै
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुईवटा खेल हुँदैछन् । खेलमा बिहान नौ बजे लुम्बिनी लायन्स र कर्णाली याक्स खेल्नेछन् । पाँचमध्ये तीन खेल जितेको कर्णाली लिग…
अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसङघद्वारा निन्दा
एजेन्सी : अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगले इस्लामिक स्टेट आइएस समूहले गरेको आक्रमणको निन्दा गरेको छ। राजधानी काबुलस्थित गृह मन्त्रालयको कार्यालयमा बुधबार अपराह्न भएको आत्मघाती बम विस्फोटमा परी शरणार्थी तथा स्वदेश…
१९.३ ओभरमा अलआउट हुँदै काठमाडौंले दियो जनकपुरलाई १०२ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिगको आज भएको दोस्रो खेलमा टस जितेर ब्याटिङमा आएको काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई १०२ रनको लक्ष्य दिएको छ। १९.३ ओभरमा अलआउट हुँदै काठमाडौंले १०१ रन बनाउन…
दुई पटक म्याद थप्दा पनि बनेन पुल
धनगढी। डेढ वर्षमा बन्नुपर्ने सुर्मीनाला पुल साढे चार वर्ष पुग्न लाग्दा पनि बन्न सकेको छैन । लापर्बाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । दुई पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले…
डडेल्धुराका लक्ष्मण शिक्षण पेसा छोडेर किबीबाट कमाउँदैछन् वार्षिक १० लाख
डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा मगरले व्यावसायिक रूपमा किबी खेती गरी वार्षिक १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्। २०७० सालदेखि किबी खेती सुरु गरेका मगरको…
नेपाल र एडीबीबीच दुई वटा परियोजनाका लागि २१ अर्ब २३ करोड रुपैयाँको सहयोग सम्झौता
काठमाण्डौं – नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच दुई परियोजनाका लागि २१ अर्ब २३ करोड रुपैयाँ अर्थात एक सय ५७ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान…
भेरी नदीमा साढे पाँच वर्षदेखि पुल निर्माण अलपत्र
काठमाण्डौं – जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले जाजरकोट, डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीमा भेरी नदीमा निर्माण गर्न लागेको पुल साढे पाँच वर्षदेखि अलपत्र छ । क्याराभान कन्ट्रक्सनले काम नै…
हुम्लाको सिमकोटमा बालगृह निर्माण
हुम्ला – हुम्लाको सदरमुकाम सिमकोटमा बालगृहको भवन निर्माण भएको छ । जापान सरकारको एक करोड ३५ लाख रुपैयाँको अनुदान लागतमा बालगृह बनेको हो । नेपालमा रहेको जापानी राजदूतावासका कार्यवाहक राजदूत…
चिसो बढेपछि हुम्लाका विद्यार्थी हिउँमै बसेर पढ्न बाध्य
हुम्ला – हुम्लामा हिउँ पर्न थालेपछि केही दिनदेखि त्यहाँका विद्यार्थी हिउँमै बसेर पढिरहेका छन् । हिउँ परेर चिसो अत्यधिक बढेपछि विद्यार्थी कोठा बाहिर हिउँमै घामताप्दै पढिरहेका हुन् । सिमकोट गाउँपालिका–…
सुपर ओभरमा पुगेको खेलमा विराटनगरलाई हराउँदै पोखरा विजयी
काठमाडौं : नेपाल प्रिमयर लिगमा पोखरा एभेन्जर्सले दोस्रो जित हात पारेको छ। सुपर ओभरमा विराटनगरलाई १३ रनले हराएको हो। सुपर ओभरमा लामिछानेको बलमा रेमर रेफरले लगातार दुई छक्का एक चौकासहित…
विराटनगर र पोखराबीचको खेल ‘सुपर ओभर’ मा
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्सबीचको खेल 'सुपर ओभु' मा पुगेको छ । विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा…
सांगठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी
काठमाडौं : नेकपा एकीकृत समाजवादीको आजको स्थायी कमिटी बैठकले पार्टी नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदल गर्ने भएको छ। आज अपराह्न केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा…
पुस १७ गतेदेखि सगरमाथामा व्यावसायिक हेलिकप्टर उडान निषेध
काठमाण्डौं – आउँदो जनवरी १ अर्थात पुस १७ गतेदेखि लागु हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाइएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा…
कैलालीमा झन्डै ४ करोडको अबैध सामान बरामद, १३ जना पक्राउ
धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले आज मात्रै ६ लाख १९ हजार ३ सय मुल्य बराबरको अबैध सामान बरामद गरेको छ। जिल्लाको विधिन्न स्थानका भारतीय नाकाबाट भन्सार छली गरी ल्याएको…
प्रधानसेनपति सिग्देललाई आज भारतले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्दै
काठमाडौं : प्रधानसेनापति अशोकराज सिग्देललाई आज भारतले मनार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्दैछ। आज दिउँसो भारतीय राष्ट्रपति द्रोपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहमा प्रधानसेनापति सिग्देललाई मानार्थ महारथीको दर्ज्यानी…
मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। चीन भ्रमणबाट फर्किएपछिको यो पहिलो मन्त्रिपरिषद् बैठक हो। आज साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्री…
दुर्गा प्रसाईंलाई साढे सात वर्ष कैद मागसहित साइबर अपराधमा मुद्दा दर्ता
काठमाण्डौं – विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाण्डौंमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो । उनलाई साढे सात…
दुर्गा प्रसाईंलाई साढे सात वर्ष कैद मागसहित साइबर अपराधमा मुद्दा दर्ता
काठमाण्डौं – विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाण्डौंमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो । उनलाई साढे सात…




















