अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्नका लागि आह्वान
पर्वत : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्न सूचना आह्वान गरेको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि संसारभर…
सिमानाको तस्करी तत्काल नियन्त्रण गर्नुस् : गृहमन्त्री
काठमाडौँ : गृहमन्त्री रमेश लेखकले सीमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्। मंगलवार रुपन्देहीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। उनले आफ्नो…
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाण्डौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी, सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा ६२…
केही औद्योगिक क्षेत्रमा बिजुली कटौती हुने, घरायसी उपभोक्तालाई भने असर नपर्ने
काठमाण्डौं – ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन शुरू नभएसम्म बढी बिजुली माग हुने साँझको समय (पिक) मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने देखिएको छ । हिउँदयाम शुरू…
यू–१९ महिला एशिया कप : नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य
काठमाण्डौं – १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४…
‘युक्रेनमा उत्तर कोरियाको संलग्नता द्वन्द्वको खतरनाक विस्तार हो’
एजेन्सी : दश देश र युरोपेली सङ्घ (इयु) ले सोमबार संयुक्त राज्य अमेरिकाले जारी गरेको संयुक्त वक्तव्यमा युक्रेनमा रुसको युद्धमा उत्तर कोरियाको बढ्दो संलग्नतालाई ‘खतरनाक विस्तार’ भनेका छन्। प्योङयाङले रुसको…
ललितपुर महानगरपालिकाले १०६ औँ स्थापना दिवस मनाउँदै
काठमाण्डौं – ललितपुर महानगरपालिकाले आज १०६ औँ स्थापना दिवस मनाउँदै छ । हरेक वर्ष पुस दुई गते महानगरले विभिन्न कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाउने गरेको छ । दिवसको अवसर…
कुख्यात भारतीय डाका सिरहाबाट पक्राउ
सिरहा : कुख्यात भारतीय डाँका सिरहाबाट पक्राउ परेका छन्। प्रहरीले सिरहा नगरपालिका–१७ माडरस्थित दशगजा क्षेत्रबाट भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसैनलाई पक्राउ गरेको हो। आरिफलाई शनिबार बिहान ४ बजे…
दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो
दाङ – दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालक राप्ती गाउँपालिका वडा नम्बर तीन बसन्तपुर बस्ने १८ वर्षीय सोनु गुरूङको ज्यान गएको इलाका…
सप्तरीको राजविराजमा रात्रिकालीन उडान शुरू
सप्तरी – सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान शुरू भएको छ । रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एअरले व्यवसायिकरुपमा रात्रिकालीन उडान शुरू गरेको हो । राजविराज विमानस्थलमा…
बालबालिकाको स्नायु विकासको द्रूत मूल्याङ्कन प्रतिवेदन : ललितपुरका चार प्रतिशत बालबालिकामा समस्या
काठमाण्डौं – ललितपुर महानगरपालिकाभित्रका आठवटा सामुदायिक विद्यालयमा गरिएको एक अध्ययनमा चार प्रतिशत बालबालिकाको स्नायु विकास सम्बन्धमा कुनै न कुनै प्रकारको कमजोरी वा दुर्बलता भएको पाइएको छ । अध्ययन प्रतिवेदनअनुसार सहभागी…
इजरायली आक्रमण : गाजामा ज्यान गुमाउनेको संख्या ४५ हजार पुग्यो
एजेन्सी : एक वर्षभन्दा लामो समयदेखि जारी इजरायली आक्रमणमा गाजामा ४५ हजार मानिसको मृत्यु भएको छ। ज्यान गुमाउनेमा १४ हजार ५०० भन्दा बढी बालबालिका रहेको संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूले जनाएका छन्।…
रवि लामिछानेलाई आज आठौँपटक अदालत उपस्थित गराइँदै
काठमाडौं : जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार आठौँ पटक म्याद थपका लागि अदालत उपस्थित गराइँदैछ। सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन अध्ययनका…
एकीकृत समाजवादीमा आज नेताहरूको जिम्मेवारी तोकिँदै
काठमाडौं : नेकपा एकीकृत समाजवादीले मंगलबार नेताहरूको जिम्मेवारी तोक्ने भएको छ। जारी स्थायी कमिटी बैठकमा मंगलबार नेताहरूको जिम्मेवारी तोक्ने तयारी भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए। खतिवडाका अनुसार पार्टीको सुदृढीकरण,…
शिवसताक्षीका चार वडालाई ‘नुनिया धानको पकेट क्षेत्र’ घोषणा
झापा : परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ। पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ। अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती…
अमेरिकाको एक विद्यायलमा गोली चल्दा संदिग्धसहित तीन जनाको मृत्यु
काठमाडौं :अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसनस्थित एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ। गोली लागेर ६ जना घाइते भएका छन्। म्याडिसनस्थित एम्बुडेन्ट लाइफ क्रिश्चियन विद्यालयमा गोली प्रहारको घटना भएको…
कैलालीका नाका आज बिहान ६ देखि साँझ ६ बजेसम्म बन्द
धनगढीः कैलालीका नाका आज बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द रहने भएको छ। भारतको लखीमपुर खीरी पलियामा नगरपरिषदको रिक्त रहेको अध्यक्ष पदका लागि चुनाव भइरहेकाले कैलालीसँग सिमा जोडिएका नाका…
कैलालीमा लागूऔषधसहित २ जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–२ साडेपानी बजारबाट सोही ठाउँ बस्ने ३८ वर्षीय पहलमान शाही पक्राउ परेका हुन्। शाहीलाई ४० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी…
कैलालीमा भन्सार छलीका सामानसहित दुई महिला पक्राउ
धनगढीः कैलालीमा भन्सार छलीका सामानसहित दुई महिला पक्राउ परेका छन्। लम्कीचुहा नगरपालिका–१ पुर्व लम्कीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ८९ हजार ५ सय मूल्य बराबरको सामानसहित लम्कीचुहा…
गणपूरक संख्या नपुगेर हिजो बस्न नसकेको अर्थ समितिको बैठक आज
काठमाडौं : गणपूरक संख्या नपुगेर सोमबार स्थगित प्रतिनिधिसभा अन्तरगत अर्थ समितिको बैठक मंगलबार बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल…




















