यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २, मंगलवार ०९:४९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

दाङ – दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक राप्ती गाउँपालिका वडा नम्बर तीन बसन्तपुर बस्ने १८ वर्षीय सोनु गुरूङको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर दुई लालमटिया कटेशनाला नजिक बा ४ ख २२६१ नम्बरको ट्रकले रा८प ४१४६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिएको थियो । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अघिल्लो लेख सप्तरीको राजविराजमा रात्रिकालीन उडान शुरू
अर्को लेख कुख्यात भारतीय डाका सिरहाबाट पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

कुलमान र हितेन्द्रका रिटमा लगातार तेस्रो दिन सुनुवाइ हुँदै

२०८१ चैत्र २१, बिहीबार १०:५६ गते
राष्ट्रिय

मौसम बुलेटिन : तराईमा दिउँसोसम्मै हुस्सु र कुहिरो, जनजीवनमा असर

२०८१ पुष १८, बिहीबार १२:३७ गते
गृहराजनीतिराष्ट्रिय

प्रधानमन्त्रीमा ओलीको दाबी पेस

२०८१ असार २८, शुक्रबार २२:३५ गते
अर्थ-वाणिज्यराष्ट्रिय

साना पुँजीबाट धेरै उद्योग स्थापना गर्न युवालाई प्रधानमन्त्रीको आग्रह

२०८१ भाद्र ५, बुधबार १२:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?