धनगढीः कैलालीका नाका आज बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द रहने भएको छ।
भारतको लखीमपुर खीरी पलियामा नगरपरिषदको रिक्त रहेको अध्यक्ष पदका लागि चुनाव भइरहेकाले कैलालीसँग सिमा जोडिएका नाका आज बन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


Sign in to your account