यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा भन्सार छलीका सामानसहित दुई महिला पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा भन्सार छलीका सामानसहित दुई महिला पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा भन्सार छलीका सामानसहित दुई महिला पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २, मंगलवार ०८:३० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीमा भन्सार छलीका सामानसहित दुई महिला पक्राउ परेका छन्।

लम्कीचुहा नगरपालिका–१ पुर्व लम्कीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ८९ हजार ५ सय मूल्य बराबरको सामानसहित लम्कीचुहा नगरपालिकाको थकालीपुर बस्ने २८ वर्षीया आशा हमाल र २५ वर्षीया वविता शाही पक्राउ परेका हुन्।

दुबै जनालाई प्याज, चिनी, चामल, खाने तेल, पास्ता, पानीपुरी लगायतका समानसहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले बरामद गरि उक्त सामान र दुवै जनालाई नियन्त्रण लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय सत्ती कैलाली पठाइएको छ।

यसैगरी कैलालीको धनगढी उपमहानगपालिका–२ आदर्श चोक, रुवस चोक नजिक, धनगढी उपमहानगपालिका–३ सिसा पोष्ट, धनगढी उपमहानगपालिका–७ मनेहरा र धनगढी उपमहानगपालिका– ९ त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ९४ हजार ३०४ बराबरको चिनी, साबुन, बिस्कुट, मिठाई, चक्लेट, सुर्ती, साडी, सल, स्विटर, नट बोल्ड, फलामको सिक्रि, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

अघिल्लो लेख गणपूरक संख्या नपुगेर हिजो बस्न नसकेको अर्थ समितिको बैठक आज
अर्को लेख कैलालीमा लागूऔषधसहित २ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीको रोधीघरमा प्रहरीका असइको नाङ्गो नाँच, कारबाहीमा सरुवा

२०८१ पुष २५, बिहीबार ११:५४ गते
कैलाली

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

२०८१ चैत्र १३, बुधबार १०:४७ गते
कैलालीखेलकुद

टीम- ११ संस्कारकाे फाईनलमा युथ अफ टीकापुर र नारायणस्पा्र्ट क्लव कञ्चनपुर भिड्ने

२०८२ बैशाख ८, सोमबार २१:०९ गते
कैलाली

कैलालीमा वन मासिने क्रम बर्सेनि बढ्दै

२०८१ श्रावण २०, आईतवार १३:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?