यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘युक्रेनमा उत्तर कोरियाको संलग्नता द्वन्द्वको खतरनाक विस्तार हो’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘युक्रेनमा उत्तर कोरियाको संलग्नता द्वन्द्वको खतरनाक विस्तार हो’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

‘युक्रेनमा उत्तर कोरियाको संलग्नता द्वन्द्वको खतरनाक विस्तार हो’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २, मंगलवार ११:५३ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : दश देश र युरोपेली सङ्घ (इयु) ले सोमबार संयुक्त राज्य अमेरिकाले जारी गरेको संयुक्त वक्तव्यमा युक्रेनमा रुसको युद्धमा उत्तर कोरियाको बढ्दो संलग्नतालाई ‘खतरनाक विस्तार’ भनेका छन्।

प्योङयाङले रुसको युद्ध प्रयासलाई बलियो बनाउन हजारौँ सेना पठाएको छ। तीमध्ये कुर्स्क सीमा क्षेत्रमा युक्रेनले सोमबार आफ्ना लडाकुहरूबाट कम्तीमा ३० उत्तर कोरियाली सैनिक मारिएको वा घाइते भएको रिपोर्ट गरेको छ।

‘युक्रेन विरुद्धको रुसको आक्रामक युद्धलाई उत्तर कोरियाको प्रत्यक्ष समर्थनले द्वन्द्वको खतरनाक विस्तारलाई चिह्नित गर्दछ, यसले युरोपेली र इन्डो–प्यासिफिक सुरक्षाका लागि गम्भीर परिणामहरू निम्त्याउँछु, वक्तव्यमा भनिएको छ।

अस्ट्रेलिया, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, दक्षिण कोरिया, न्युजिल्यान्ड, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिकाका विदेश मन्त्री र इयुका उच्च प्रतिनिधिले वक्तव्यमा हस्ताक्षर गरेका छन्।

उनीहरूले रूसले उत्तर कोरियाको व्यापक विनाशका हतियारहरू समावेश गैरकानूनी हतियार कार्यक्रमहरूलाई राजनीतिक, सैन्य वा आर्थिक सहयोग प्रदान गर्नसक्ने सम्भावनाप्रति ‘गहिरो चिन्ता’ व्यक्त गरेको बताएका छन्।

सन् २०२२ फेब्रुअरीमा मस्कोको युक्रेन आक्रमणपछि उत्तर कोरिया र रूसले आफ्ना सैन्य सम्बन्धहरू बलियो बनाएका छन्। विशेषज्ञहरूका अनुसार आणविक हतियार सम्पन्न उत्तर कोरियाका नेता किम जोङ उन मस्कोबाट उन्नत प्रविधि र आफ्ना सैनिकहरूका लागि युद्ध अनुभव प्राप्त गर्न उत्सुक छन्।

वक्तव्यमा हस्ताक्षर गर्नेहरूले ‘युक्रेन विरुद्धको युद्धभूमिमा प्रयोग गर्नाका लागि रुसमा उत्तर कोरियाका सेनाहरू तैनाथ गर्ने’ सहित ‘बढ्दो सैन्य सहयोगको कडा शब्दहरूमा निन्दा’ गरेको बताएका छन्।

‘प्योङयाङद्वारा रुसलाई ब्यालिस्टिक क्षेप्यास्त्र, तोप र अन्य सैन्य सामग्रीको निर्यातका साथै उत्तर कोरियाली सैनिकहरूलाई हतियारसहितको मस्कोको प्रशिक्षणले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको स्पष्ट उल्लङ्घनको प्रतिनिधित्व गर्दछु, उनीहरूले वक्तव्यमा भनेका छन्, ‘हामी उत्तर कोरियालाई युक्रेन विरुद्धको रुसको आक्रामक युद्धका लागि आफ्ना सेना फिर्ता गर्नेसहित सबै सहयोग तुरुन्तै बन्द गर्न आग्रह गर्दछौँ।’

अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाले १० हजारभन्दा बढी सैनिक पठाएको आरोप लगाएका छन्।

अघिल्लो लेख ललितपुर महानगरपालिकाले १०६ औँ स्थापना दिवस मनाउँदै
अर्को लेख यू–१९ महिला एशिया कप : नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

२०८१ श्रावण २४, बिहीबार १४:५२ गते
अन्तर्राष्ट्रिय

कुम्भमेलाबाट फर्कदै गरेका नेपाली चढेको जीप दुर्घटना : ४ जनाको ज्यान गयो

२०८१ फाल्गुन १०, शनिबार १४:३४ गते
अन्तर्राष्ट्रिय

‘हाइटीमा भएको गिरोह हिंसामा पाँच हजार ६ सयभन्दा बढीको मृत्यु’

२०८१ पुष २४, बुधबार १२:३४ गते
अन्तर्राष्ट्रिय

शेख हसिनाविरुद्ध विद्यार्थी हत्याको मुद्दा दायर

२०८१ श्रावण ३०, बुधबार १६:४७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?