झापामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु
काठमाडौं : झापाको दमक र शिवसताक्षीमा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। गएराति दमक नगरपालिका–१० को सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदैं गरेको प्रदेश न १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल…
धनगढीमा २ दिने निःशुल्क स्वास्थ्य शिविर हुने
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–३ नम्बर वडा र स्वस्तिक अस्पतालको आयोजनामा २ दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ। धनगढीको ३ नम्बर वडा कार्यालय र स्वस्तिक अस्पताल प्रालीको संयुक्त आयोजनामा यही…
एनपीएल : आज कर्णाली र सुदूरपश्चिम खेल्दै
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा समूह चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे खेल हुनेछ । यसअघि…
एनपीएलमा लिग चरणको अन्तिम खेल आज
काठमाडौं : एनपीएल क्रिकेटमा आज लिग चरणको अन्तिम एक खेल हुँदैछ। विहान ९ बजे कर्णाली याक्सले क्वालिफायरमा पुगिसकेको सुदूरपश्चिम रोयल्ससँग खेल्दैछ। आजको खेलले कर्णालीको भाग्य निर्धारण गर्नेछ। आजको खेल हारे…
सन्दीप लामिछानेले लिए विराटनगरका लागि तीन विकेट
काठमाडौं : विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले काठमाडौं गुर्खाजविरुद्ध तीन विकेट लिएका छन्। लामिछानेले जेरार्ड एरासमस, माइकल लेभिट र रसिद खानलाई आउट गरेका हुन्। लामिछानेले २ ओभर चल्दै गर्दा दुई…
सुन तोलाको २२ सयले घट्यो
काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको…
काठमाडौंले पायो ११८ रनको लक्ष्य, जेरार्ड एरासमसले लिए तीन विकेट
काठमाडौं : नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले एक बल बाँकी छँदै सबै विकेट गुमाएर ११७ रन बनायो। विराटनगरका…
आज धेरैजसो विदेशी मुद्राको भाउ घट्यो
काठमाण्डौं – आज धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक…
६५ वर्षमा दुलाहा बने सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री थापा
काठमाडौं : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा ६५ वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिएका छन्। उनी कञ्चनपुरकी भावना विष्टसँग वैवाहिक बन्धनमा बाँधिएका हुन्। मन्त्री थापा अविवाहित थिए। उनले विवाह नगरी…
एकीकृत समाजवादीको बैठक आज पनि
काठमाडौं : नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आइतबार पनि जारी रहने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १२ बजे शुरु हुनेछ । गत बुधबार शुरु भएको बैठकमा…
तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
तनहुँ : आँबुखैरेनी गाउँपालिका–३ का पानीघट्टा, आपचौतारा, चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन्। पानीघट्टा क्षेत्रमा साँझपख चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका वडाध्यक्ष दिनेश केसीले बताए।…
सुदूरपश्चिममा पुँजीगत बजेट कार्यान्वयनको अवस्था निराशाजनक
धनगढीः सुदूरपश्चिम प्रदेशमा पुँजीगत बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल १८ अर्ब ७६ करोड २४ लाख पुँजीगत बजेट विनियोजन गरेको छ। तर चालु…
विराटनगरविरुद्ध फिल्डिङमा काठमाडौं
काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएलमा अन्तरगत आजको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डुका कप्तान करण केसीले टस जिते फिल्डिङको…
गलैँचा र मुडा बनाउँदै–बेच्दै दाङका कैदीबन्दी
घोराही : यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुडा बनाएर आयआजर्न गर्दै आएका छन्। केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् । उनीहरूले माछा मार्ने जाल, ढकी, खेलौनालगायत सामग्री पनि बनाउने गरेका…
कञ्चनपुरको महेन्द्रनगरबाट खैरो हेरोइनसहित २ जना भारतीय पक्राउ
कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगर बजारबाट खैरो हेरोइनसहित २ जना भारतीय नागरीक पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको सब्जी मन्डी जाने रोडमा युपी ०६ बिडी ८८०२ नम्बरको भारतीय नम्बर प्लेटको…
कैलालीको भजनीबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीको भजनीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भजनी नगरपलिका–६ नवलपुर र थपापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५९ हजार ३ सय मूल्य बराबरको सामान…
भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं : भक्तपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। गएरााति ८ बजे सूर्यविनायक नगरपालिका –१० नलिन्चोकमा जगातीबाटसाँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ को मोटरसाइकलले पैदलयात्री रामेछाप…
त्रिविमा ८ डीन नियुक्त
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले विभिन्न अध्ययन संस्थान र संकायमा गरी आठ डीन नियुक्त गरेको छ। शनिबार बसेको परिषद्को बैठकले डीनहरू नियुक्त गर्ने निर्णय गरेको रेक्टर खड्ग केसीले जानकारी…
३० किलो भन्दा बढी तौलको अजिङ्गरको उद्धार
कञ्चनपुर : बेलौरी नगरपालिका–४ शान्तिपुरस्थित उखुबारीमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गरको उद्धार गरिएको छ। कुण्डा सब–डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार आइतबार उद्धार गरिएको अजिङ्गर १३ फिट लम्बाइ…
एनपीएल : आज विराटनगर र काठमाण्डौं तथा पोखरा र सुदूरपश्चिम खेल्दै
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान नौ बजे विराटनगर किङ्ग्स र काठमाण्डौं गुर्खाज खेल्दैछन् । यस्तै दोस्रो खेलमा दिउँसो १ बजे…



















