इन्टरनेशनल लिग टी–२० खेल्न दीपेन्द्र र कुशल यूएई प्रस्थान
काठमाण्डौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल इन्टरनेशनल लिग (आईएल) टी–२० क्रिकेट खेल्न यूएई प्रस्थान गरेका छन् । दीपेन्द्र र कुशल आज बिहान यूएई प्रस्थान…
सेती प्रादेशिक अस्पतालमा रेबिज लागेर एक युवकको मृत्यु
धनगढीः कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रेबिज लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको मोहन्याल गाउँपालिका घर भएका २९ वर्षीय युवकको रेबिजका कारण यही पौष २२ गते मृत्यु भएको सुदूरपश्चिम…
कैलालीमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
धनगढीः कैलालीमा खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सार चोकबाट धनगढी उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीय शंकर राना ४ ग्राम ८८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्।…
सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढ्यो
काठमाण्डौं – सुनको भाउ आज पनि तोलामा आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेर एक लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको…
अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिने
काठमाण्डौं – आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ । यसअघि बैङ्क खाता खोल्न नागरिकता अनिवार्य चाहिनेमा अब राष्ट्रिय परिचयपत्र…
कञ्चनपुरबाट दुई जना खैरो हेरोइनसहित पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट दुई जना खैरो हेरोइनसहित पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१८ सालघारीबाट सोही ठाउँ बस्ने २४ वर्षीय जतिन थापा र २४ वर्षकै कमल चन्द खैरो हेरोइनसहित पक्राउ परेका हुन्। उनीहरुको…
कैलालीबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी–२ रामजानकी मन्दिर नजिक, कालिका मन्दिर नजिक, धनगढी–१० गणपती इटाभट्टा नजिक, धनगढी–१९ लल्लीपुर र गोदावरी–४ वनदेबीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि…
कञ्चनपुरको भीमदत्त र लालझाडीबाट अबैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त र लालझाडीबाट अबैध सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–१७ मझगाउँ र लालझाडी गाउँपालिका–२ कुन्जबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६२ हजार ३२० बराबरको…
कञ्चनपुरको भीमदत्त र लालझाडीबाट अबैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त र लालझाडीबाट अबैध सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–१७ मझगाउँ र लालझाडी गाउँपालिका–२ कुन्जबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६२ हजार ३२० बराबरको…
सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने वडाध्यक्षसहित पाँच जना पक्राउ
तनहुँ : जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन्। वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठको…
लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
काठमाडौं : लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ परेका छन्। काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार ट्याब्लेट सहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले…
कैलालीमा प्रतिबन्धित औषधीसहित क्लिनिक सञ्चालक पक्राउ
धनगढीः कैलालीमा प्रतिबन्धित औषधीसहित क्लिनिक सञ्चालकलाई पक्राउ गरिएको छ। बुधवार गौरीगंगा नगरपालिका–६ बस्ने ४५ वर्षीय हेमराज सुवेदीलाई प्रतिबन्धित औषधीसहित पक्राउ गरिएको कैलालीका डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए। सुवेदीले सञ्चालन गरेको…
इजाजत नवीकरण नगराउने संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजतपत्र नवीकरण नगरेका स्वास्थ्य संस्थाहरुलाई अनुमति लिन सूचना जारी गरेको छ। मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थाहरुका नाममा परिपत्र गर्दै…
सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढ्यो
काठमाण्डौं – सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेर एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल…
धनगढीको रोधीघरमा प्रहरीका असइको नाङ्गो नाँच, कारबाहीमा सरुवा
धनगढीः जिल्ला प्रहरी कार्यालय, कैलालीका एक प्रहरी प्रहरी सहायक निरीक्षक (असइ)ले रोधीघरमा नाङ्गो नाँच देखाउने गरेको भन्दै कारबाही गरिएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीको उजुरी तथा छानबिन शाखामा कार्यरत अमर…
कैलालीमा लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषध मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका छन्। लागूऔषध खैरो हेरोइन मुद्दामा २ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएपछि फरार रहेका धनगढी उपमहानगरपालिका–७ मनेहरा बस्ने…
कञ्चनपुरबाट तीन लाख मुल्यको भन्सार छलीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट तीन लाख मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–४ बसपार्क र भीमदत्त नगरपालिका–६ ऐठपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख २…
धनगढीमा लागूऔषधसहित पाँच जना पक्राउ
धनगढीः कैलालीको धनगढीमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट सोही ठाउँ बस्ने १९ वर्षीय सुरज थापालाई ५० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा…
भारतको आन्ध्र प्रदेशमा भागदौड मच्चिँदा ६ जनाको ज्यान गयो
एजेन्सी : भारतको आन्ध्र प्रदेशको तिरुपतिमा गएराति भएको भागदौडमा ६ जनाको ज्यान गएको छ । तिरुमाला श्रीवरी वैकुण्ठ गेटमा दर्शनका लागि टोकन लिन ठूलो सङ्ख्यामा भक्तजन जम्मा भएका बेला घटना…
एन्फा महिला लिगमा वालिङ र आर्मी खेल्दै
काठमाण्डौं – एन्फा महिला फुटबल लिगको दोस्रो चरणमा आज स्याङ्जाको वालिङ नगरपालिका र विभागीय टोली त्रिभुवन आर्मी क्लब खेल्दैछन् । यो खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फाको मैदानमा दिउँसो ३ बजे…




















