यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतको आन्ध्र प्रदेशमा भागदौड मच्चिँदा ६ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतको आन्ध्र प्रदेशमा भागदौड मच्चिँदा ६ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

भारतको आन्ध्र प्रदेशमा भागदौड मच्चिँदा ६ जनाको ज्यान गयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २५, बिहीबार १०:२३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :भारतको आन्ध्र प्रदेशको तिरुपतिमा गएराति भएको भागदौडमा ६ जनाको ज्यान गएको छ ।

तिरुमाला श्रीवरी वैकुण्ठ गेटमा दर्शनका लागि टोकन लिन ठूलो सङ्ख्यामा भक्तजन जम्मा भएका बेला घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भागदौडमा अरु २५ जना घाइते भएका छन् ।

तिरुपतिमा धेरै भक्तहरू तिरुमाला पहाडमा रहेको भगवान वेंकटेश्वर स्वामी मन्दिरमा वैकुण्ठद्वार दर्शनको टिकट लिनको लागि दौडिरहेका थिए । भोलिदेखि शुरू हुने १० दिने वैकुण्ठद्वार दर्शनका लागि देशभरबाट हजारौं भक्तजन तिरुपति पुगेका छन् ।

१० दिनका लागि मात्रै खुल्ने वैकुण्ठद्वार सर्वदर्शनका लागि टोकन लिन हजारौंको सङ्ख्यामा श्रद्धालु लाममा लागेका बेला भागदौड मच्चिएको थियो ।

काउन्टरबाट टोकन लिने क्रममा ६० भन्दा बढी मानिस एकअर्कामाथि खसेका र यसले भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

केही श्रद्धालुहरूले भने प्रहरीको लापरबाहीका कारण घटना भएको जनाएका छन् ।

अघिल्लो लेख एन्फा महिला लिगमा वालिङ र आर्मी खेल्दै
अर्को लेख धनगढीमा लागूऔषधसहित पाँच जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचारस्वास्थ्य-शिक्षा

सेती अस्पतालमा निःसन्तान उपचार केन्द्र सञ्चालन

२०८२ जेष्ठ ३०, शुक्रबार १५:०३ गते
राजनीतिसमाचार

हर्क साम्पाङको पार्टीलाई आयोगले प्रमाणपत्र दियो

२०८२ कार्तिक १६, आईतवार १७:१५ गते
अर्थ-वाणिज्य

सुनको भाउ दुई दिनमा दुई हजार पाँच सय रुपैयाँले बढ्यो

२०८१ माघ ४, शुक्रबार १०:५९ गते
राजनीतिसमाचार

राजतन्त्र पक्षधरको आन्दोलनले काठमाण्डौँ प्रभावित

२०८२ जेष्ठ १६, शुक्रबार १६:०१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?