मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान संकलन
लुम्बिनी : बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट रु एक करोड ४३ लाख ५९ हजार नौ सय ९० संकलन भएको छ। चालु आर्थिक वर्षमा दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त…
हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध
काठमाण्डौं – तराई/मधेशमा केही दिनदेखि बिहान/बेलुका हुस्सु र कुहिरो लाग्ने गरेको छ । हुस्सु र कुहिरो लागेको बेलामा गाडी दुर्घटनाको जोखिम हुने भएकाले गाडी चलाउँदा ख्याल गर्न ट्राफिक प्रहरीले अनुरोध…
‘हाइटीमा भएको गिरोह हिंसामा पाँच हजार ६ सयभन्दा बढीको मृत्यु’
एजेन्सी : हाइटीमा बढ्दो गिरोह हिंसाले गत वर्ष पाँच हजार छ सयभन्दा बढीको ज्यान लिएको संयुक्त राष्ट्रसङ्घले मङगलबार बताएको छ। अघिल्लो वर्षको तुलनमा यो आँकडा एक हजारभन्दा बढी हो। यस…
लागूऔषधसहित सात जना पक्राउ
काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन्। झापा, मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित पाँचथर मिक्लाजुङ गाउँपालिका-४ रवि बस्ने ३१…
तीन दिनदेखि यथावत् रहेको सुनको भाउ आज पाँच सय रुपैयाँले बढ्यो
काठमाण्डौं – लगातार तीन दिनसम्म यथावत् रहेको सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । यसअघि सुन तोलाको एक लाख ५२ हजार रुपैयाँ रहेकोमा आज बढेर तोलाको एक…
अमेरिकाको क्यालिफोर्नियामा डढेलो फैलिएपछि दशौं हजार मानिसको उद्धार
एजेन्सी : अमेरिकाको क्यालिफोर्नियामा डढेलो फैलिएपछि दशौं हजार मानिसको उद्धार गरिएको छ । तीव्र गतिमा फैलिरहेको डढेलोका कारण लस एन्जलसको प्यासिफिक प्यालिसेड्सबाट दशौं हजार मानिसको उद्धार गरिएको हो । अग्नि…
डोटीमा ड्युटी गर्दागर्दै प्रहरी सहायक हवल्दारको मृत्यु
डोटीः डोटीमा ड्युटी गर्दागर्दै बेहास भएर ढलेका एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ घर भएका ३६ वर्षीय प्रहरी सहायक हवल्दार बहादुरसिंह पालीको मृत्यु भएको हो।…
धनगढीमा खैरो हेरोइनसहित एक जना पक्राउ
धनगढीः धनगढीमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१ बसन्तटोलबाट सोही ठाउँ बस्ने ३१ वर्षीय गोरे सुनार ५ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। सुनारलाई जिल्ला प्रहरी…
डडेल्धुरामा पोखरीमा डुबेर बालिकाको मृत्यु
डडेल्धुराः डडेल्धुरामा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ कालापानी गाँउ बस्ने गणेश मालीको २ वर्ष ५ महिनाकी छोरी रिया मालीको डुबेर मृत्यु भएको हो। बालिका आफ्नो घर…
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ९६ हजार २६० मूल्य बराबरका सामान बरामद गरिएको हो।…
धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह र टीकापुर नगरपालिका–९ कालिमाटी स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी…
भूकम्पको क्षति बुझ्न २५ सय प्रहरी परिचालन
काठमाडौँ : चीनको स्वशासित क्षेत्र तिब्बत केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको भूकम्पबाट नेपालमा भएको क्षति विवरण संकलनका लागि सशस्त्र प्रहरीका २ हजार ५ सय जवान परिचालन गरिएको छ। भौतिक तथा…
एन्फा महिला लिगमा बाग्मती युथ र पुलिस क्लब खेल्दै
काठमाण्डौं – एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा आज बाग्मती युथ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरू हुनेछ ।…
सुनको भाउ तीन दिनदेखि स्थिर, चाँदीको भाउ बढ्यो
काठमाण्डौं – आज पनि सुनको भाउमा घटबढ भएको छैन । आज सुनको भाउ हिजोजस्तै तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको…
भूकम्प अपडेटः चीनमा मृतकको संख्या ५३ पुग्यो, ६२ घाइते
एजेन्सी : चीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ५३ पुगेको छ। साथै ६२ जना घाइते भएका छन्। मंगलवार बिहान चीनको सिजाङमा ६।८ म्याग्निच्युडको भूकम्प गएको हो। मङ्गलवार…
पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बीच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेका छन्। युवा तथा…
इंग्लिस प्रिमियर लिगमा नटिङ्घम फरेस्टले उल्भ्सलाई तीन गोलले हरायो
काठमाण्डौं – इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले उल्भ्सलाई हराएको छ । गएराति भएको खेलमा उल्भ्स तीन गोलले पराजित भयो । जीतसँगै नटिङ्घम फरेस्ट २० खेलमा ४० अङ्कका साथ तालिकाको…
ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक…
चिसापानीमा रोकिएको अटोमा मोटरसाइकल ठोक्किदा ३ जना घाइते
धनगढीः कैलालीको चिसापानीमा रोकिएको अटो रिक्सामा मोटरसाइकल ठोक्किदा ३ जना घाइते भएका छन्। सोमबार साँझ साढे ८ बजेको समयमा लम्कीचुहा नगरपालिका–३ को चिसापानी नजिकै गोरुङगेमा रोकिएको सुदूरपश्चिम प्रदेश ०१००१ ह…
धनगढीमा एक युवक खैरो हेरोइनसहित पक्राउ
धनगढीः धनगढीमा एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–५ गेटाबाट धनगढी उपमहानगरपालिका–१३ झलारी बस्ने २१ वर्षीय भुवन राना पक्राउ परेका हुन्। रानालाई १ ग्राम ६२० मिलिग्राम खैरो…



















