लस एन्जलसको डढेलोबाट मृत्यु हुनेको संख्या २४ पुग्यो
एजेन्सी : अमेरिकाको लस एन्जल्समा झण्डै एक हप्तादेखि जारी आगलागीबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ। मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान छ। लस एन्जल्स काउन्टीका स्वास्थ्य अधिकारीका अनुसार १६…
बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी निर्देशिका जारी
काठमाण्डौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ । अब अर्को अस्पतालमा भर्ना…
विभिन्न क्षेत्रका थारू बस्तीमा माघीको चहलपहल शुरू
कैलाली – पश्चिम नेपालका तराई क्षेत्रमा थारू समुदायको माघी पर्वको चहलपहल शुरू भएको छ । आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा माघीको चहलपहल शुरू भएको हो । विशेषगरी पुस महिनाको अन्तिम…
कञ्चनपुरमा लागूऔषध र चेक अनादर मुद्दाका ३ जना फरार दोषी पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषध र चेक अनादर मुद्दाका ३ जना फरार दोषी पक्राउ परेका छन्। लागूऔषध मुद्दामा २ महिना १६ दिन कैद सजाय तोकिएको कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँ बस्ने २९ वर्षीय…
खो–खोको पहिलो विश्वकप आजदेखि शुरू : उद्घाटन खेलमा नेपाल र भारत खेल्दै
काठमाण्डौं – भारतमा आजदेखि शुरू हुने पहिलो संस्करणको खो–खो विश्वकपमा नेपाल पनि सहभागी हुँदैछ । आज जनवरी १३ तारिखदेखि फेब्रअरी १ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो–खो विश्वकप २०२५…
रवि लामिछानेको थुनछेक बहस आज
काठमाण्डौं : स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका प्रतिवादी रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सोमबार हुने भएको छ। लामिछानेको तर्फबाट आइतबार बयान सकिएपछि थुनछेक बहस बाँकी रहँदा उनलाई काठमाण्डौं जिल्ला अदालतका…
कैलालीमा एक लाख बढीको भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीमा एक लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपलिका–२ सिशापोष्ट नजिक र गोदावरी नगरपलिका–४ नदेबीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख…
कैलालीमा ११ जना जुवाडे पक्राउ
धनगढीः कैलालीमा ११ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका-३ खैरेनीमा ३४वर्षीय जिवन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा खत्रीसहित ११ जना पक्राउ परेका हुन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय बौनियाँबाट…
धनगढीमा एक किशोर लागूऔषधसहित पक्राउ
धनगढीः धनगढीमा एक किशोर लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपनलिका-८ क्याम्पस चोकबाट सोही ठाउँ बस्ने १७ वर्षीय किशोर लागूऔषधसहित पक्राउ परेका हुन्। किशोरलाई २३० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट…
बैतडीबाट भन्सार छलीको २ क्वीन्टल चिनी बरामद
बैतडीः बैतडीबाट भन्सार छलीको २ क्वीन्टल चिनी बरामद गरिएको छ। दशरथचन्द नगरपालिका–६ सेरा स्थित महाकाली नदीको किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २० हजार ४८० मूल्य बराबरको…
सुदूरपश्चिममा आज सार्वजनिक बिदा
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते (आज) सार्वजनिक बिदा दिएको छ। थारु समुदायको माघी पर्वको अघिल्लो दिन आज बंगुर काटने (जिता)को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक…
सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो
काठमाण्डौं – आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेर एक लाख ५५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल…
चीनमा ऊर्जा बचत गर्ने कार्बन फाइबर मेट्रो रेल सेवा शुरू
एजेन्सी : चीनको शानडोङ प्रान्तको बन्दरगाह शहर चेङ्दुमा सेट्रोभो वान पोइन्ट जेरो नामको कार्बन फाइबर मेट्रो रेलले यात्रु सेवा शुरू गरेको छ । यो मेट्रो रेलमा कार्बन फाइबर सामग्रीको प्रयोग…
प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँडमा प्रदेश र पालिकाको हिस्सा बढाउने तयारी
काठमाण्डौं – प्राकृतिक स्रोतको सलामी रकम अर्थात रोयल्टी वापतको राजस्व बाँडफाँटमा प्रदेश र पालिकाको हिस्सा बढाउने तयारी शुरू भएको छ । राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगले ‘प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी…
प्याब्सन कैलालीको १५ औं जिल्ला अधिवेशन सम्पन्न
धनगढी – निजि तथा आवासीय विद्यालय अर्गानाईजेशन नेपाल, प्याब्सन कैलालीको १५ औं जिल्ला अधिवेशन धनगढीमा सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनमा जयकृष्ण तिमिल्सिनाको अध्यक्षतामा १८ सदस्य चयन भएका हुन…
बाघको आक्रमणबाट एक जनाको मृत्यु
नेपालगन्ज । बर्दियाको ठाकुरबाबा नगरपालिकामा पाटे बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मुक्तिपुर सामुदायिक वनको चरिचरण क्षेत्रको चौरमा बाख्रा चराउन जानुभएकी ठाकुरबाबा नगरपालिका ७ का पदमकला थापाको पाटे बाघको…
सडकसँग जोडिँदै बाजुराका दुर्गम गाउँ
बाजुरा । बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाले यहाँका दुर्गम गाउँबस्तीमा सडक विस्तार गर्दै आएको छ । जिल्लाको विकट क्षेत्रका रुपमा पर्ने यो पालिकामा सात वडा छन् । यहाँका…
कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी तीब्र
काठमाण्डौं – आउँदो चैत अन्तिम हप्तादेखि कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी तीब्र पारिएको छ । मंसिरमा हुने भनिएको प्रतियोगिताको नयाँ मिति तोकिएपछि तयारीलाई तीब्र पारिएको हो…
इस्लाम महिला छात्रा शिक्षा सम्मेलनमा नोबेल पुरस्कार विजेता मलाला पनि सहभागी
एजेन्सी : इस्लामिक समुदायको छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा चलिरहेको छ । सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई पनि सहभागी छन् । सम्मेलनमा सहभागी मलालाले छात्रा शिक्षासम्बन्धी शिखर…
नेपालसँग टी–२० शृङ्खला खेल्ने नेदरल्याण्ड्सको महिला टोली घोषणा
काठमाण्डौं – नेपालसँग टी–२० शृङ्खला खेल्ने नेदरल्याण्ड्सको महिला क्रिकेट टोलीको घोषणा भएको छ । त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालसहित नेदरल्याण्ड्स र थाइल्याण्डबीच हुने त्रिदेशीय टी–२० शृङ्खलाका लागि नेदरल्याण्ड्स क्रिकेट…



















