यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको रोधीघरमा प्रहरीका असइको नाङ्गो नाँच, कारबाहीमा सरुवा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको रोधीघरमा प्रहरीका असइको नाङ्गो नाँच, कारबाहीमा सरुवा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीको रोधीघरमा प्रहरीका असइको नाङ्गो नाँच, कारबाहीमा सरुवा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २५, बिहीबार ११:५४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः जिल्ला प्रहरी कार्यालय, कैलालीका एक प्रहरी प्रहरी सहायक निरीक्षक (असइ)ले रोधीघरमा नाङ्गो नाँच देखाउने गरेको भन्दै कारबाही गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीको उजुरी तथा छानबिन शाखामा कार्यरत अमर भण्डारीलाई जिम्मेवारीबाट हटाइएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख, प्रहरी उपरीक्षक पदमबहादुर विष्टले कारबाही सरूप भण्डारीलाई जिम्मेवारीबाट हटाएको बताए। तर, उनी जिल्ला प्रहरी कार्यालय, कैलाली मातहतमा नै कार्यरत हुनेछन्। धनगढीको बुद्धचोकस्थित बाडुली रोधीघर एण्ड रेस्टुरेन्ट बारलाई उनले आफ्नो भन्दै आएका थिए। सोही रोधिघरमा भएको एक लफडाको विषय जिल्ला प्रहरी कार्यालयमा आएको हो।

उनको सो प्रकरणमा स्वार्थ जोडिएको भन्दै गुनासो गरिएपछि शाखाबाट हटाएर ड्युटी लगाइएको छ। भण्डारीले रोधीघरमा नाङ्गो नाचदेखि विभिन्न लफडा हुँदै आएका छन्। राति १२ बजेसम्म रोधीघरमा प्रहरीकै कर्मचारीहरू मदिरामा रमाउने गरेका भेटिन्छन्।

अघिल्लो लेख कैलालीमा लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ
अर्को लेख सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अछामकञ्चनपुरकैलालीडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमसहित ५ प्रदेशमा भारी वर्षा हुने

२०८१ असार २०, बिहीबार ०९:०८ गते
कैलाली

जिल्ला प्रशासन कार्यालय कैलालीबाट प्यान वितरण सुरु

२०८१ मंसिर २४, सोमबार १७:०६ गते
कैलाली

धनगढीको सौंराईमा कृष्ण जन्माष्टमी महामहोत्सवको आयोजना हुने

२०८१ भाद्र ८, शनिबार २२:१२ गते
कैलालीस्वास्थ्य-शिक्षा

केएमसीमा वक्तृत्व कला प्रतियोगिता, अरुणिका प्रथम

२०८१ भाद्र २८, शुक्रबार १७:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?