यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इन्टरनेशनल लिग टी–२० खेल्न दीपेन्द्र र कुशल यूएई प्रस्थान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इन्टरनेशनल लिग टी–२० खेल्न दीपेन्द्र र कुशल यूएई प्रस्थान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

इन्टरनेशनल लिग टी–२० खेल्न दीपेन्द्र र कुशल यूएई प्रस्थान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २६, शुक्रबार १२:५८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल इन्टरनेशनल लिग (आईएल) टी–२० क्रिकेट खेल्न यूएई प्रस्थान गरेका छन् ।

दीपेन्द्र र कुशल आज बिहान यूएई प्रस्थान गरेका हुन् । आईएल टी–२० मा दीपेन्द गल्फ जायन्ट्समा र कुशल डेजर्ट भाइपर्समा अनुबन्ध भएका छन् ।

दीपेन्द्र गएको संस्करणमा पनि यस लिगमा अनुबन्ध भएका थिए । कुशलले भने पहिलो पटक यो लिग खेल्न लागेका हुन् । दीपेन्द्र आबद्ध गल्फ जायन्ट्सले पहिलो खेलमा आइतवार शारजाह वारियर्ससँग खेल्दैछ ।

यस्तै कुशल आबद्ध डेजर्ट भाइपर्सले पहिलो खेलमा आइतवार नै आबुधाबी नाइट राइडर्ससँग खेल्दैछ । इन्टरनेशनल लिग टी–२० क्रिकेट भोलिदेखि शुरू हुँदैछ ।

अघिल्लो लेख सेती प्रादेशिक अस्पतालमा रेबिज लागेर एक युवकको मृत्यु
अर्को लेख पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

फिफाले महिला क्लब विश्वकप आयोजना गर्ने

२०८१ फाल्गुन २३, शुक्रबार १०:१५ गते
खेलकुदसमाचार

एनपीएलको उपाधिका लागि भोलि सुदूरपश्चिम र लुम्बिनी खेल्ने

२०८२ मंसिर २६, शुक्रबार ११:१३ गते
खेलकुदसमाचार

एनपीएल-२ : विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

२०८२ मंसिर ८, सोमबार १३:२४ गते
खेलकुद

सुदूरपश्चिम रोयल्यका मेन्टर ब्राड हज नेपालमा

२०८१ मंसिर १०, सोमबार १९:४२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?