यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा खैरो हेरोइनसहित पाँच जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २६, शुक्रबार १२:४२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीमा खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सार चोकबाट धनगढी उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीय शंकर राना ४ ग्राम ८८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। रानालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट जिल्ला सुर्खेत, बिरेन्द्रनगर नगरपालिका–१४ घर भई हाल कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा कपडा पसल सञ्चालन गरी बस्ने ३० वर्षीय अवतार हुसेन पक्राउ परेका छन्। हुसेनले चलाएको से ७ प १५५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम ६७० मिलिग्राम लागूऔषध खैरो हेरोइन, मोटरसाईकल र उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

यसैगरी धनगढी उपमहानगरपालिका–७ मनेहराबाट सोही ठाउँ बस्ने ३५ वर्षीय राज कुमार रानाको साथबाट ९० मिलिग्राम र धनगढी उपमहानगरपालिका–८ बस्ने ४२ वर्षीय भक्त रानाको साथबाट २ ग्राम २३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। यी दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट सोही ठाउँ बस्ने २४ वर्षीय सन्तोष राना पक्राउ परेका छन्। रानालाई १२० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। बिहीवार पक्राउ परेका यी पाँचै जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

अघिल्लो लेख सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढ्यो
अर्को लेख सेती प्रादेशिक अस्पतालमा रेबिज लागेर एक युवकको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा चार लाख बढीका भन्सार छलीका सामान बरामद

२०८१ भाद्र १४, शुक्रबार ०९:२६ गते
कैलाली

कैलालीको चौकीडाँडामा स्कुटर दुर्घटना हुँदा चालक घाइते

२०८१ पुष २२, सोमबार १२:४० गते
कैलाली

धनगढीबाट दुई जना लागुऔषधसहित पक्राउ

२०८१ मंसिर ७, शुक्रबार ०८:०४ गते
कैलाली

कैलालीमा मोटरसाइकललाई स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु

२०८२ बैशाख २२, सोमबार ११:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?