यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपालसँग टी–२० शृङ्खला खेल्ने नेदरल्याण्ड्सको महिला टोली घोषणा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपालसँग टी–२० शृङ्खला खेल्ने नेदरल्याण्ड्सको महिला टोली घोषणा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

नेपालसँग टी–२० शृङ्खला खेल्ने नेदरल्याण्ड्सको महिला टोली घोषणा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २८, आईतवार ११:५९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –नेपालसँग टी–२० शृङ्खला खेल्ने नेदरल्याण्ड्सको महिला क्रिकेट टोलीको घोषणा भएको छ ।

त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालसहित नेदरल्याण्ड्स र थाइल्याण्डबीच हुने त्रिदेशीय टी–२० शृङ्खलाका लागि नेदरल्याण्ड्स क्रिकेट बोर्डले बेबेटी डी लिडेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

शृङ्खला आउँदो माघ १७ देखि २५ गते अर्थात् (जनवरी ३० देखि फेब्रुअरी ७ तारिख) सम्म हुनेछ । खेल तालिकाअनुसार उद्घाटन खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दैछन् । नेपाली महिला टोलीको नेदरल्याण्ड्ससँग पहिलो खेल अनुभव हुनेछ ।

शृङ्खलामा हरेक टोलीले हरेकसँग तीन पटक खेल्नेछन् । लिग चरणको अङ्कतालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले माघ १८ मा थाइल्याण्डसँग, २० मा नेदरल्याण्ड्ससँग, २१ मा थाइल्याण्डसँग, २२ मा नेदरल्याण्ड्ससँग र माघ २३ मा थाइल्याण्डसँग खेल्नेछ ।

अघिल्लो लेख शपथ लिएको दिनमै १०० भन्दा बढी आदेश जारी गर्ने तयारीमा ट्रम्प
अर्को लेख इस्लाम महिला छात्रा शिक्षा सम्मेलनमा नोबेल पुरस्कार विजेता मलाला पनि सहभागी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हरायो, नरेनले लिए पाँच विकेट

२०८१ मंसिर २०, बिहीबार १६:२१ गते
खेलकुदराजनीतिसमाचार

धुर्मुस-सुन्तलीबारे प्रधानमन्त्री : मैले रंगशाला नआँट बाबुनानी भन्दाभन्दै आँटे, धेरै दु:ख पाए

२०८२ बैशाख ३०, मंगलवार १५:५५ गते
खेलकुद

कर्णालीका लागि विलियम बसिस्टोको पनि अर्धशतक

२०८१ पुष ३, बुधबार १०:४० गते
खेलकुदसमाचार

एनपीएलमा लुम्बिनी र चितवन खेल्दै : लुम्बिनी पहिलो र चितवन दोस्रो जितको खोजीमा

२०८२ मंसिर ४, बिहीबार १०:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?