यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इस्लाम महिला छात्रा शिक्षा सम्मेलनमा नोबेल पुरस्कार विजेता मलाला पनि सहभागी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इस्लाम महिला छात्रा शिक्षा सम्मेलनमा नोबेल पुरस्कार विजेता मलाला पनि सहभागी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

इस्लाम महिला छात्रा शिक्षा सम्मेलनमा नोबेल पुरस्कार विजेता मलाला पनि सहभागी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २८, आईतवार १२:१७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :इस्लामिक समुदायको छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा चलिरहेको छ ।

सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई पनि सहभागी छन् । सम्मेलनमा सहभागी मलालाले छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलनमा भाग लिन आफ्नो जन्मथलो फर्कन पाउँदा निकै हर्षित भएको प्रतिक्रिया दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०१२ मा पाकिस्तानी तालिवान लडाकूको गोली लागेर घाइते मलालाले आज सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले देशबाहिर बसेरै किशोरीको शैक्षिक तथा अन्य अधिकारका लागि आवाज उठाउँदै आएकी छन् । यो शिखर सम्मेलनमा मुस्लिम बहुल्यता रहेका देशबाट शैक्षिक क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको छ तर अफगानिस्तानले सहभागिता जनाएको छैन ।

अफगानिस्तानमा किशोरी तथा महिलालाई विद्यालय जान प्रतिबन्ध छ । सन् २०२१ मा सत्तामा फर्किएपछि अफगान तालिबान सरकारले इस्लामी कानूनको कडा संस्करण लागू गरेको छ जसलाई संयुक्त राष्ट्रसङ्घले ‘लैङ्गिक विभेद’ भनेको छ ।

४४ देशका मन्त्री तथा राजदूत, संयुक्त राष्ट्रसङ्घ र विश्व बैङ्कका प्रतिनिधि सहभागी दुई दिने सम्मेलनको हिजो पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले राजधानी इस्लामावादमा उद्घाटन गरेका थिए । उनले बालिकाका लागि शिक्षामा समान पहुँच सुनिश्चित गर्न पाकिस्तानलगायत मुस्लिम देशले महत्वपूर्ण चुनौतीको सामना गरिरहेको बताए।

बालिकालाई शिक्षामा पहुँच नदिनु उनीहरूको आवाज र छनौटलाई इन्कार गर्नु तथा उनीहरूको उज्ज्वल भविष्यको अधिकारबाट बञ्चित गरिनु रहेको उहाँको भनाइ छ । पाकिस्तानले आफै पनि गम्भीर शैक्षिक सङ्कटको सामना गरिरहेको छ । दुई करोड ६० लाखभन्दा धेरै बालबालिका विद्यालय बाहिर रहेको त्यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।

अघिल्लो लेख नेपालसँग टी–२० शृङ्खला खेल्ने नेदरल्याण्ड्सको महिला टोली घोषणा
अर्को लेख कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी तीब्र
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

इण्डोनेसियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो

२०८१ माघ ९, बुधबार १३:२२ गते
अन्तर्राष्ट्रिय

अमेरिकाले नयाँ कर लगाएपछि क्यानडाले पनि अमेरिकी उत्पादनमा २५ प्रतिशत कर लगायो

२०८१ माघ २०, आईतवार १३:२० गते
अन्तर्राष्ट्रिय

थाइल्याण्डको राजधानीमा कंक्रिटको बिम भत्किँदा ५ जनाको मृत्यु

२०८१ चैत्र ३, आईतवार १२:३५ गते
अन्तर्राष्ट्रिय

बाढीले क्षति पुर्‍याएका जलविद्युत् आयोजनाको पुनर्निर्माणमा समस्या भयो स् व्यवसायी

२०८१ मंसिर ३, सोमबार १२:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?