यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्याब्सन कैलालीको १५ औं जिल्ला अधिवेशन सम्पन्न
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्याब्सन कैलालीको १५ औं जिल्ला अधिवेशन सम्पन्न
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

प्याब्सन कैलालीको १५ औं जिल्ला अधिवेशन सम्पन्न

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २८, आईतवार १९:२३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – निजि तथा आवासीय विद्यालय अर्गानाईजेशन नेपाल, प्याब्सन कैलालीको १५ औं जिल्ला अधिवेशन धनगढीमा सम्पन्न भएको छ ।

शनिवार सम्पन्न अधिवेशनमा जयकृष्ण तिमिल्सिनाको अध्यक्षतामा १८ सदस्य चयन भएका हुन । जसमध्य वरिष्ठ उपाध्यक्षमा छत्रराज पण्डित, उपाध्यक्षमा राज ब। बुढा, सचिवमा चेत राज देवकोटा, कोषध्यक्षमा राम बहादुुर चन्द, सहसचिवमा जनक ब। विष्ट, सहकोषध्यक्षमा मोहन ढुङगाना, सदस्यहरु भुपेन्द्र तिमिल्सिना, हिरा दत्त भट्ट, पुष्कर भट्ट, रमेश दत्त शाही, लोक राज पन्त, डिकेन्द्र शाही, तेज राज कुवँर, पुष्कर मल्ल, मनोज चौधरी, गोरे डगौरा थारु, माधव थापा चयन भएका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष जयकृष्ण तिमिल्सिनाले सवैको हकहित का लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अघिल्लो लेख बाघको आक्रमणबाट एक जनाको मृत्यु
अर्को लेख प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँडमा प्रदेश र पालिकाको हिस्सा बढाउने तयारी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

गृहराजनीतिराष्ट्रिय

प्रधानमन्त्री ओली ६ गते विश्वासको मत लिने

२०८१ श्रावण २, बुधबार १५:४७ गते
समाचार

महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

२०८१ भाद्र १, शनिबार ११:२४ गते
राजनीतिसमाचार

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने माओवादीको निर्णय

२०८२ जेष्ठ १६, शुक्रबार १३:०१ गते
अर्थ-वाणिज्यसमाचार

एकैदिन ८ हजार १ सय बढ्यो सुन, साढे २ लाख नजिक

२०८२ आश्विन २८, मंगलवार ११:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?