एकै दिन सुनको मूल्यमा ४ हजारको वृद्धि
काठमाण्डौं : नेपाली बजारमा आज एकै दिन सुनको मूल्य ४ हजार रुपैयाँले बढेको छ। बुधबार प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक…
१७२ यात्रु सवार अमेरिकी विमानमा लाग्यो आगो
काठमाण्डौं : अमेरिकाको डेनभरमा बिहीवार अमेरिकन एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भएको छ। विमान डेन्भर विमानस्थलमा पार्क गरिएको थियो। आगोले विमान धुवाँले भरिएको थियो। विमानमा १७२ यात्रु सवार विमान कोलोराडो स्प्रिंग्सबाट…
कञ्चनपुरको २ स्थानमा आगलागी
कञ्चनपुरः कञ्चनपुरको २ स्थानमा आगलागी भएको छ। जिल्लाको बेल्डाँडी गाउँपालिका-५ को गौरी शान्ति टोलको एक घरमा आगलागी भएको हो। आगलागी हुँदा ६० हजारको क्षति भएको छ। यस्तै भीमदत्त नगरापालिका-८ को…
आमाको पुण्यतिथिमा सुदूरपश्चिम टाइम्सका संचालक ऐडीद्वारा सेभ हाउस र गौशालालाई सहयोग
धनगढी । सुदूरपश्चिम टाइम्सका संचालक तथा पत्रकार रमेश ऐडीले स्वर्गीय आमाको तेस्रो पुण्यतिथिको अवसरमा सामाजिक सेवाका विभिन्न कार्य गरेका छन्। उनले स्वर्गीय माता विस्ना देवी ऐडीको सम्झनामा अत्तरियाको महिला तथा…
रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ, अहिलेसम्म १० आरोपी समातिए
सिरहा : सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा प्रहरीले पञ्चायतीमा बसेका थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीया कारी सदा र…
पाकिस्तानमा रेल बन्धक प्रकरणमा सेनाको कारबाही सम्पन्न, ३ सयभन्दा धेरै यात्रु मुक्त
एजेन्सी : पाकिस्तानी सेनाले बलुचिस्तान प्रान्तमा रेल अपहरणपछि सुरक्षा बलको अभियान समाप्त भएको जनाएको छ । सशस्त्र लडाकूहरूले कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक बनाइएकामध्ये कम्तीमा तीन सय जना मुक्त…
लेखा समितिमा उजुरीको चाङ, सय उजुरी सांसदलाई वितरण
काठमाण्डौँ : प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरीको चाङ लागेको छ। लेखा समितिका सचिव एकराम गिरीका अनुसार सार्वजनिक सरोकार र सरकारको लेखासम्बन्धी विषयमा उजुरी पर्ने गरेका छन्। लेखा समितिले आर्थिक अनियमितता…
स्ववियु निर्वाचन : कतै कुटपिट, कतै क्याम्पस तोडफोड
काठमाण्डौँ : आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदै छ। प्रतिस्पर्धाका लागि विभिन्न विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरिसकेका छन्। स्ववियु निर्वाचन केन्द्रीय अनुसन्धान तथा समन्वय समितिका सदस्य…
स्ववियु निर्वाचन : कतै कुटपिट, कतै क्याम्पस तोडफोड
काठमाण्डौँ : आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदै छ। प्रतिस्पर्धाका लागि विभिन्न विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरिसकेका छन्। स्ववियु निर्वाचन केन्द्रीय अनुसन्धान तथा समन्वय समितिका सदस्य…
कञ्चनपुरबाट खैरो हेरोइनसहित ५ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित ५ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–६ बनगाउँ चौक ऐसी होटेल अगाडीबाट सोही ठाउँ बस्ने २० वर्षीय दिवस चन्द, भीमदत्त नगरपालिका–१८ बस्ने नरेश बम र बमकी…
धनगढीको साइपालमा कक्षा १० को बिदाई कार्यक्रममा विद्यार्थीद्वारा पुस्तक आदानप्रदान
धनगढी - धनगढीको साइपाल शिक्षा सदनले कक्षा १० का विद्यार्थीहरूको विदाइ तथा शुभकामना कार्यक्रममा पुस्तक आदानप्रदान गरिएको छ । पठन संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले विद्यालयले यस वर्षको विदाइ कार्यक्रममा पुस्तक…
धनगढीको ग्ली एकेडेमीकी प्राचार्य शान्ती भट्ट सम्मानित
धनगढी - धनगढीको ग्ली एकेडेमीकी प्राचार्य शान्ती भट्ट सम्मानित भएकी छन् । ११५ औं महिला दिवसका अवसरमा सौंराई नारी सम्मान २०८१ बाट प्राचार्य भट्टलाई नगदसहित सम्मान गरिएको हो । शिक्षा…
विभिन्न १० निर्माण कम्पनी कालोसूचीमा
काठमाण्डौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज सार्वजनिक सूचना निकालेर दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको…
सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढ्यो
काठमाण्डौं – सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल…
पाकिस्तानमा अपहरणमा परेका रेलका एक सय चार जना यात्री मुक्त : १६ जना अपहरणकारी मारिए
एजेन्सी : पाकिस्तानको बलुचिस्तान प्रान्तबाट हिजो अपहरणमा परेका रेलका एक सय चार जना यात्रुको उद्धार गरिएको छ । हतियारधारी समूहले चार सय ५० जनाभन्दा धेरै यात्रु रहेको रेलका एक सय…
नक्कली नोटसहित ५ जना पक्राउ
मलङ्गवा : सर्लाही सदरमुकाम मलङ्गवाबाट नेपाली नक्कली नोटसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। मलङ्गवा नगरपालिका–८, गोरखकाली नाकाबाट नक्कली नोटसहित नोट बनाउने कार्यमा संलग्न पाँच जना पक्राउ परेका हुन्। महोत्तरीको…
एमाले पार्टी कार्यालयमा धर्ना दिँदै शिक्षक
काठमाण्डौं : आन्दोलनरत शिक्षकहरुले आज नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा धर्ना दिने भएको छन्। दिउँसो १ बजेदेखि ३ बजेसम्म धर्ना दिने कार्यक्रम रहेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी…
अछाममा माटोको ढिस्कोले पुरिँदा एकै घरका जेठानी, देउरानीको मृत्यु
अछामः अछाममा माटोको ढिस्कोले पुरिँदा एकैघरका जेठानी, देउरानीको मृत्यु भएको छ। मंगलसेन नगरपालिका–९ पान्लिभिडमा चैते दसैंका लागि घर लिपपोत गर्नका लागि माटो ल्याउन गएका मंगलसेन नगरपालिका–८ सुतुडाका २७ वर्षीया जेठानी…
धनगढीमा श्रीकृष्ण होलि समिति बोराडाँडीको होलि सुरु
धनगढी - श्रीकृष्ण होलि समिति बोराडाँडीको होलि सुरु भएको छ । ५ दिनसम्म खेलिँदै आएको श्रीकृष्ण होलि समिति बोराडाँडी-४, धनगढीको होलि सोमबार फाल्गुण शुल्क एकादशीका दिनबाट सुरु भएको हो ।…
माओवादीले भन्यो-सरकारकै नालायकीले राजावादीहरू सक्रिय भए
काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारले काम गर्न नसक्दा राजावादीहरू आशावादी भएर सडकमा आएको निष्कर्ष निकालेको छ । सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भएको शीर्ष नेताहरूको…




















