यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको साइपालमा कक्षा १० को बिदाई कार्यक्रममा विद्यार्थीद्वारा पुस्तक आदानप्रदान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको साइपालमा कक्षा १० को बिदाई कार्यक्रममा विद्यार्थीद्वारा पुस्तक आदानप्रदान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको साइपालमा कक्षा १० को बिदाई कार्यक्रममा विद्यार्थीद्वारा पुस्तक आदानप्रदान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २९, बिहीबार ०८:५६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढीको साइपाल शिक्षा सदनले कक्षा १० का विद्यार्थीहरूको विदाइ तथा शुभकामना कार्यक्रममा पुस्तक आदानप्रदान गरिएको छ ।

पठन संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले विद्यालयले यस वर्षको विदाइ कार्यक्रममा पुस्तक आदानप्रदानलाई मुख्य प्राथमिकता दिएको हो।

समारोहमा कक्षा ९ र कक्षा १० का विद्यार्थीहरूले एकअर्कासँग पुस्तक आदानप्रदान गरेका थिए। कक्षा ९ का विद्यार्थीहरूले ‘बुढीपोल्ली’, ‘सम्बन्धको दोबाटो’, ‘नाजवाफ’, ‘कथा हुन्, कथा होइनन्’ र ‘ऐलानी’ जस्ता पुस्तक वितरण गरेका थिए भने कक्षा १० का विद्यार्थीहरूले ‘मुना’ पत्रिका प्रदान गरेका थिए।

विद्यालयका शिक्षक नवराज जोशीका अनुसार पछिल्लो समय प्रविधिको दुरुपयोगले समाज विकृत दिशामा लागिरहेको सन्दर्भमा अध्ययन संस्कृतिलाई पुनः जागृत गराउने उद्देश्यले पुस्तक आदानप्रदानको परम्परा सुरु गरिएको हो। 

उनले मासु-चिउरा खाएर मात्र विदाइ कार्यक्रम मनाउने परिपाटीलाई तोड्दै पुस्तक वितरणमार्फत नयाँ रित स्थापित गर्न विद्यालय सफल भएको बताए। समारोहमा विद्यार्थीहरूलाई अध्ययन संस्कृतिप्रति थप प्रेरित गर्न विभिन्न सल्लाह तथा सुझाव प्रदान गरिएको थियो।

साथै कक्षा १० का विद्यार्थीलाई मायाको चिनोसमेत प्रदान गरिएको छ।

अघिल्लो लेख धनगढीको ग्ली एकेडेमीकी प्राचार्य शान्ती भट्ट सम्मानित
अर्को लेख कञ्चनपुरबाट खैरो हेरोइनसहित ५ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीबाट भन्सार छलीका सामान बरामद

२०८१ पुष १९, शुक्रबार १०:२२ गते
कैलाली

धनगढीमा ईटा भट्टामा खेल्ने क्रममा बालक जलेर घाइते

२०८१ फाल्गुन १२, सोमबार १०:३० गते
कृषिकैलालीप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

‘ड्रागन’ खेतीबाट वार्षिक ७ लाख कमाउँछन् कैलालीका गणेश ढकाल

२०८१ असार १८, मंगलवार १७:४२ गते
कैलाली

धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ

२०८१ पुष १७, बुधबार १०:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?