कैलालीमा सुस्त मनस्थितिकी किशोरीलाई करणी गर्ने एक किशोर पक्राउ
धनगढीः कैलालीमा सुस्त मनस्थितिकि किशोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा १६ वर्षीय किशोरलाई पक्राउ गरिएको छ। बुधवार साँझ साढे ४ बजे कैलारी गाउँपालिका–८ बस्ने किशोरले १५ वर्षीया मानसिक रूपमा सुस्त किशोरीलाई जबर्जस्तीकरणी…
कैलालीमा ४ जना खैरो हेरोइनसहित पक्राउ
धनगढीः कैलालीमा ४ जना खैरो हेरोइनसहित पक्राउ परेका छन्। जानकी गाउँपालिका–८ खैरीपुर स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने २९ वर्षीय कृष्ण चौधरी र २८ वर्षीय डिमेन्स चौधरी खैरो हेरोइनसहित पक्राउ…
भूमध्यसागरमा डुङ्गा डुब्दा ६ जनाको मृत्यु, ४० बेपत्ता : राष्ट्रसङ्घ
एजेन्सी : भूमध्यसागरमा एक आप्रवासी डुङ्गा दुर्घटनामा छ जनाको मृत्यु र ४० जना बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ। “भूमध्यसागरमा नयाँ डुङ्गा दुर्घटनामा अझै धेरैको मृत्यु भएको छ”, ट्युनिसियाबाट…
फागुन महिनामा गाडी दुर्घटनामा २ सय १ जनाको ज्यान गयो
काठमाण्डौं – फागुन महिनामा गाडी दुर्घटनामा परेर देशभर दुई सय एक जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुनमा चार हजार दुई सय ८९ वटा गाडी…
कैलालीको ७ क्याम्पसका नतिजाः नेविसंघ ४ र अखिल क्रान्तिकारी ३ मा विजयी
धनगढीः कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएका ७ क्याम्पसको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेस सम्बद्व नेविसंघले चार क्याम्पस र माओवादी केन्द्र निकट…
धनगढीमा २१ वर्षीया महिलालाई करणी गरेको आरोपमा युवक पक्राउ
कैलालीः कैलालीको धनगढीमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१२ जुगेडा बी गाउँ बस्ने २४ वर्षीय राजेश बिष्टले सोहि ठाउँ बस्ने २१ वर्षीया…
अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए
एजेन्सी : ९ महिनादेखि अन्तरिक्षमा फसेका सुनीता विलियम्स र बुच विलमोर पृथ्वीमा फर्किएका छन्। यी वरिष्ठ अन्तरिक्षयात्रीद्वय नासाकै अर्का सहयात्री निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जेन्डर गोर्बुनोभसँगै फ्लोरिडाको तालहासी नजिकै…
कञ्चनपुरका ४ क्याम्पसमा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी
धनगढीः त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत कञ्चनपुरका ६ क्याम्पसमा भएको स्ववियु चुनावको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। ती मध्ये चार क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ र दुई क्याम्पसमा माओवादी केन्द्र निकट…
सुनको भाउमा कीर्तिमान : तोलाको एक लाख ७६ हजार रुपैयाँ पुग्यो
काठमाण्डौं – सुनको भाउले आज कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च भएर तोलाको एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज…
स्ववियु चुनाव रोकिएका र स्थगित भएका क्याम्पसमा प्रक्रिया अघि बढाउन निर्देशन
काठमाण्डौं – त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त केही क्याम्पसमा हिजो स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व चयन गर्न मतदान भएको छ । स्ववियु केन्द्रीय निर्वाचन समितिका अनुसार आंगिक र सम्बन्धन…
धनगढीकाे ऐश्वर्य क्याम्पसमा १४०३ मत खस्याे, आजै गणनाकाे तयारी
धनगढी - धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा एक हजार चार सय तीन मत खसेको छ । स्ववियुको नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहानदेखि भएको निर्वाचनमा एक हजार चार सय तीन मत…
सस्पेन्स थ्रिलर चलचित्र ‘खेल’को रहस्यमय कथा बताउने नयाँ पोस्टर सार्वजनिक
काठमाण्डौं । आगामी वैशाख १२ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘खेल’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता…
१०० मत खसेपछि पाटन क्याम्पसमा रोकियो मतदान, सहमतिको प्रयास जारी
काठमाण्डौं । पाटन संयुक्त क्याम्पसमा १०० मत खसेपछि स्वत्नत्र विद्यार्थी युनियन (स्ववियु) को मतदान रोकिएको छ । मतदाता कार्डमा विवाद भएपछि चुनाव रोकिएको क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण बिकेले बताए…
सुदूरपश्चिममा मुख्यमन्त्री, मन्त्री र कर्मचारीहरुको तलब रोकियो
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य र कर्मचारीहरूको तलब रोकिएको छ। लेखा अधिकृतहरू वृत्ति विकासको माग राख्दै आन्दोलनमा उत्रिएपछि तलब रोकिएको हो। लेखा समूहका अधिकृतहरूले प्रदेश निजामती सेवामा नवौँ…
सुनको भाउमा नयाँ कीर्तिमान : तोलामा एक लाख ७५ हजार रुपैयाँ नाघ्यो
काठमाण्डौं – आज सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले…
कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक र युवती पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक र युवती पक्राउ परेका छन्। लागूऔषध कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा भीमदत्त नगरपालिका–३ भासी जनज्योती टोलकी २७ वर्षीया युवती निलम अवस्थीको घरमा खानतलासी…
खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जले
काठमाण्डौं : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ मा सामुदायिक वनको डढेलो गाउँ पस्दा एक सामुदायिक विद्यालयसहित सात घर जलेका छन् । स्थानीय बाल्छीखोला सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा छुम्पाङ,…
इजरायली सेनाबाट गाजा पट्टीमा ठूलो आक्रमण : ३४ जनाको ज्यान गयो
एजेन्सी : इजरायली सेनाले गाजा पट्टीमा ठूलो आक्रमण गरिरहेको छ । इजरायल रक्षा बल (आईडीएफ) ले आक्रमण हमाससँगसम्बन्धित आतङ्कवादीलाई लक्षित गरिरहेको बताएको छ । गाजाको हमासद्वारा सञ्चालित आपतकालीन प्रतिक्रिया सेवाका…
चैत्र महिलनाभित्र १४ सङ्घीय अस्पतालमा नयाँ सेवा थप गर्ने कार्ययोजना सार्वजनिक
काठमाण्डौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही चैतमा सङ्घीय अस्पताल तथा प्रतिष्ठान सुधारका १८ कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ । मन्त्रालयले यो चैत महिनाभर १४ वटा सङ्घीय अस्पतालमा नयाँ सेवा…
स्थानीय तहका कर्मचारी आन्दोलित, मुख्यमन्त्री कार्यालयको अगाडि धर्ना
धनगढीः सुदूरपश्चिममा मुख्यमन्त्री कार्यालय अगाडि स्थानिय तहका कर्मचारिहरुले फेरि धर्ना गरेका छन। सरकारले ल्याउन लागेको प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै सोमवार मुख्यमन्त्री कार्यालय…




















