चलचित्र ‘होस्टल ३’ देशभर प्रदर्शनमा
काठमाण्डौं – चलचित्र ‘होस्टल ३’ देशभर प्रदर्शनमा आएको छ । चर्चित हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा ‘धुन्धुकारी’ पात्रबाट चर्चामा आएका माग्ने बुढा अर्थात् केदार घिमिरेका छोरा आशिष घिमिरेले यस चलचित्रमार्फत डेब्यु…
करारलाई स्थायी बनाउने कानुनको विरोधमा प्रदेश सभामा ढुङ्गा–मुडा
धनगढीः सुदूरपश्चिम प्रदेश सभाको अगाडि विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। सुदूरपश्चिम सरकारले स्थानीय तहहरूले भर्ना गरेका करार सेवाका कर्मचारीहरूलाई स्थायी बनाउने कानुन निर्माण गर्न थालिएको भन्दै विद्यार्थीहरूले बिहिवार साँझ प्रदेश सभाको…
फिफाले महिला क्लब विश्वकप आयोजना गर्ने
काठमाण्डौं – फिफाले महिला फुटबलमा पनि क्लब विश्वकप आयोजना गर्ने भएको छ । सन् २०२८ देखि शुरू हुने प्रतियोगिता हरेक चार वर्षमा हुनेछ । क्लब विश्वकपमा ६ महादेशका १६ टीम…
काठमाण्डौंको वसन्तपुरमा चीर ठड्याएसँगै यसवर्षको होली पर्व शुरू, मिथिलाञ्चलमा हिजैदेखि ‘होली उत्सव’
काठमाण्डौं – रङ्गहरूको पर्व होली आजदेखि विधिवत रुपमा शुरू भएको छ । आज बिहान काठमाण्डौंको वसन्तपुरमा बिहान ८ बजेर ३३ मिनेटको साइतमा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होली पर्व…
कञ्चनपुरमा एक युवती र चार युवक खैरो हेरोइनसहित पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा एक युवती र चार युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१५ गोबरीया राधाकृष्ण टोलबाट सोही ठाउँ बस्ने लक्ष्मण अर्याल, भीमदत्त नगरपालिका–१८ बस्ने २५ वर्षीय कमल चन्द र…
काठमाण्डौंको साँखुमा टिपरको ठक्करबाट दुई बालकसहित तीन जनाको ज्यान गयो
काठमाण्डौं – काठमाण्डौंको साँखुमा टिपरले ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ । द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले जस्ताको टहरामा सञ्चालन गरेको बालबालिकाहरुको आश्रयस्थलमा टिपर ठोक्किँदा वर्ष र थर नखुलेका…
सुदूरपश्चिममा करारका कर्मचारीलाई स्थायी बनाइदै, विद्यार्थी संगठनहरूको विरोध
धनगढीः सुदूरपश्चिमका स्थानीय तहहरूले भर्ना गरेका करार सेवाका कर्मचारीहरूलाई स्थायी बनाउने कानुन निर्माण गर्न थालिएको भन्दै विरोध भएको छ। प्रदेशका स्थानीय तहमा अस्थायी तथा करार सेवामा भर्ना गरिएका कर्मचारीलाई स्थायी…
आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन
काठमाण्डौं – आईएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्बर १ को रामनगरमा स्थापना भएको नेपाल पल्प एन्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज…
तनहुँको व्यास नगरपालिकाका ४ जना कर्मचारी निलम्बित, जग्गा खरिदमा बदमासी गरेको आरोप
काठमाण्डौं – तनहुँको व्यास नगरपालिकाले सरसफाइ व्यवस्थापनका लागि जग्गा खरिद गर्ने क्रममा बदमासी गरेको आरोप लागेका चार जना कर्मचारीलाई निलम्बन गरेको छ । नगरपालिकाकै कर्मचारीले बदमासी गरेको अडियो सार्वजनिक भएपछि…
चालक अनुमतिपत्र लिन चाहिने न्यूनतम उमेर बढाउने सरकारको तयारी
काठमाण्डौं – सरकारले चालक अनुमतिपत्र अर्थात् 'ड्राइभिङ लाइसेन्स' लिन चाहिने न्यूनतम उमेर बढाउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई पाङ्ग्रे गाडीको चालक अनुमतिपत्र लिने उमेर १६…
महोत्तरीको गौशालामा नेपालकै ठूलो कागज उद्योग सञ्चालनमा
काठमाण्डौं – महोत्तरीको गौशालामा नेपालकै सबैभन्दा ठूलो कागज उद्योग आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको लगानीमा उद्योग सञ्चालनमा आएको हो…
विश्व पारा एथ्लेटिक्समा सहभागी हुने नेपाली टोलीको बिदाइ
काठमाण्डौं – विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज बिदाइ गरेको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले त्रिपुरेश्वरमा…
एश्वर्यमा स्ववियु सभापति र क्रान्तिकारीका स्ववियु उम्मेदवार बीच लफडा
धनगढी, २२ फागुन/कैलालीको एश्वर्य बहुमुखी क्याम्पसमा विद्यार्थी नेता बिच विवाद सिर्जना भएको छ। सर्वदलीय बैठकबाट पारित नियमलाई पालना नगर्दा स्ववियु सभापति र अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुका बीच क्याम्पसमै लफडा भएको…
६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए
काठमाण्डौं : सरकारले छ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरेको छ। गृह मन्त्रालयले आज बिहान बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, नुवाकोटमा प्रमुख जिल्ला अधिकारी पठाएको हो। गृह मन्त्रालय स्रोतका अनुसार…
आज सुनको मूल्य बढ्यो
काठमाण्डौं : नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। आज सुन तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार प्रतितोला १ लाख ७० हजार ४…
चोरी पैठारीको २० किलो चाँदीसहित पाँच पक्राउ
काठमाण्डौँ : चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित काठमाडौँबाट पाँच जना पक्राउ परेका छन्। राजस्व छलीका चाँदीको कारोबार भइरहेको सूचनाका आधारमा काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई…
सालीको हत्या अभियोगमा भिनाजु पक्राउ
गुलरिया : बर्दियामा आफ्नै सालीको हत्याको आरोपमा भिनाजु र भिनाजुको बुहारीलाई प्रहरीले पक्राउ गरेको छ। ठाकुरबाबा नगरपालिका वडा १ की राधा बोहोराको हत्याको आरोपमा सोही स्थान निवासी भिनाजु नाता पर्ने…
दार्चुलामा जिप दुर्घटना, चालकको मृत्यु
दार्चुला : दार्चुलाको महाकाली नगरपालिका–२ मैखोलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिकाको दल्लेकबाट सदरमुकाम खलङ्गातर्फ आइरहेको सुदूरपश्चिम प्रदेश–००१–ज–०००५ नम्बरको जिप आज ४ः ३० बजे दुर्घटना भएको…
एउटै पासोमा दुई जनाको शव : विवाहेत्तर सम्बन्ध मुख्य कारण
विराटनगर । मंगलबार दिउँसो एउटै डोरीले पासो लागेको अवस्थामा मृत भेटिएका युवायुवतीको मृत्युको कारण विवाहेत्तर प्रेम सम्बन्ध रहेको प्रहरीले बताएको छ । पथरीशनिश्चरे नगरपालिका-५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको…
अटेर गर्ने ३२ दललाई कारबाही गर्दै निर्वाचन आयोग
काठमाण्डौं : निर्वाचन आयोगमा कायम रहेका १२१ वटा दलहरुमध्ये ८२ वटा दलले मात्रै समयमै लेखापरीक्षण प्रतिवेदन बुझाएका छन्। अन्य ३२ दलले अहिलेसम्म पनि प्रतिवेदन बुझाएका छैनन्। लेखापरीक्षण प्रतिवेदन समयमै नबुझाउने…




















