यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पाकिस्तानमा रेल बन्धक प्रकरणमा सेनाको कारबाही सम्पन्न, ३ सयभन्दा धेरै यात्रु मुक्त
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पाकिस्तानमा रेल बन्धक प्रकरणमा सेनाको कारबाही सम्पन्न, ३ सयभन्दा धेरै यात्रु मुक्त
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

पाकिस्तानमा रेल बन्धक प्रकरणमा सेनाको कारबाही सम्पन्न, ३ सयभन्दा धेरै यात्रु मुक्त

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २९, बिहीबार १६:३२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :पाकिस्तानी सेनाले बलुचिस्तान प्रान्तमा रेल अपहरणपछि सुरक्षा बलको अभियान समाप्त भएको जनाएको छ ।

सशस्त्र लडाकूहरूले कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक बनाइएकामध्ये कम्तीमा तीन सय जना मुक्त भएका र उनीहरूको उद्धारका लागि सञ्चालित कारबाही सम्पन्न भएको पाकिस्तानी सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ताले सुरक्षा कारबाहीमा कम्तीमा ३३ जना लडाकू मारिएको दाबी गरेका छन् । पाकिस्तानी सेनाका अनुसार आक्रमणकारीहरूविरुद्ध सुरक्षा कारबाही शुरू हुनु अगाडि नै रेलमा रहेका २१ सर्वसाधारण र चार जना सैनिकको ज्यान गएको थियो ।

अस्ति क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा बलोच लिबरेशन आर्मी (बीएलए) का लडाकूहरूले गोली प्रहार गर्दै अपहरण गरेका थिए । सेनाका प्रवक्ताका अनुसार आक्रमण हुँदा रेलमा चार सय ४० जना हाराहारीमा यात्रु रहेका थिए ।

बीएलए पाकिस्तानको विद्रोही सङ्गठन हो । यो समूहले बलुचिस्तानको स्वतन्त्रता माग गर्दै आएको छ ।

अघिल्लो लेख लेखा समितिमा उजुरीको चाङ, सय उजुरी सांसदलाई वितरण
अर्को लेख रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ, अहिलेसम्म १० आरोपी समातिए
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

२०८१ माघ ४, शुक्रबार १३:१० गते
अन्तर्राष्ट्रिय

फ्रान्सले एआई शिखर सम्मेलनको आयोजना गर्ने

२०८१ मंसिर १७, सोमबार ०८:१९ गते
अन्तर्राष्ट्रियसमाचार

भारतमा पहिरोमा पुरिएर २४ जनाको मृत्यु

२०८१ श्रावण १५, मंगलवार १३:२६ गते
अन्तर्राष्ट्रियकैलाली

गौरीफन्टामा नेपाल र भारतका सुरक्षाकर्मीको समन्वयात्मक बैठक, सीमा अतिक्रमण हुन नदिइने

२०८१ आश्विन १४, सोमबार १४:०२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?