यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीको ७ क्याम्पसका नतिजाः नेविसंघ ४ र अखिल क्रान्तिकारी ३ मा विजयी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीको ७ क्याम्पसका नतिजाः नेविसंघ ४ र अखिल क्रान्तिकारी ३ मा विजयी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीको ७ क्याम्पसका नतिजाः नेविसंघ ४ र अखिल क्रान्तिकारी ३ मा विजयी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र ६, बुधबार १५:२७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकैलालीमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएका ७ क्याम्पसको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेस सम्बद्व नेविसंघले चार क्याम्पस र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले तीन क्याम्पसमा जित निकालेको छ।

तर नेकपा एमाले निकट अनेरास्ववियुले कुनै पनि क्याम्पसमा जित निकाल्न सकेको छैन्। नेविसंघले प्यानलसहित धनगढीको फूलबारी बहुमुखी क्याम्पसमा (भुवन जोशी), भजनीको मोहन्याल बहुमुखी (झंकर बुढा), जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा (रञ्जित परियार) र टिकापुरको बिरेन्द्र बहुमुखी क्याम्पसमा (गोपाल खत्री) जितेको छ।

मतगणना जारी रहेको धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा पनि अग्रता लिइरहेको छ। यस्तै, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले तीन क्याम्पसमा जितेको छ। अखिलले लम्की बहुमुखी क्याम्पसाा (तपेद्र प्याकुरेल), बुलबुले बहुमुखी क्याम्पसमा (विवेक चौधरी) र सुखडको राष्ट्रिय कलेजमा (सुन्दर गौतम) जितेको छ।

चौमाला बहुमुखी क्याम्पसको सभापतिमा भने नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्र कुमार जोशीले १२५ बराबर ल्याएका छन्। त्यहाँ नेविसंघले पुनः मतगणना हुनुपर्ने माग गरेको छ।घोडाघोडी बहुमुखी क्याम्पस र बर्दगोरिया बहुमुखी क्याम्पसमा भने तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेको छैन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख धनगढीमा २१ वर्षीया महिलालाई करणी गरेको आरोपमा युवक पक्राउ
अर्को लेख फागुन महिनामा गाडी दुर्घटनामा २ सय १ जनाको ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचारसाहित्यसुदूरपश्चिम प्रदेश

‘को होला त्यो मनमा’ बोलको गीत सार्वजनिक

२०८१ असार २५, मंगलवार १९:०६ गते
कैलाली

प्रदेश सरकारको लगानीमा कैलालीमा थप आठ पुल बन्ने

२०८२ बैशाख १२, शुक्रबार १३:४२ गते
कैलाली

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

२०८१ पुष २२, सोमबार ११:११ गते
कैलाली

कैलालीमा भन्सार छलीका सामान बरामद

२०८१ मंसिर १६, आईतवार ०८:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?