यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा सुस्त मनस्थितिकी किशोरीलाई करणी गर्ने एक किशोर पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा सुस्त मनस्थितिकी किशोरीलाई करणी गर्ने एक किशोर पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा सुस्त मनस्थितिकी किशोरीलाई करणी गर्ने एक किशोर पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र ७, बिहीबार १०:१३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीमा सुस्त मनस्थितिकि किशोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा १६ वर्षीय किशोरलाई पक्राउ गरिएको छ।

बुधवार साँझ साढे ४ बजे कैलारी गाउँपालिका–८ बस्ने किशोरले १५ वर्षीया मानसिक रूपमा सुस्त किशोरीलाई जबर्जस्तीकरणी गरेको भन्दै खबरप्राप्त भएपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) डीएसपी कबिन्द्र सिंह बोहराले किशोरलाई पक्राउ गरेर नियन्त्रणमा राखिएको बताए। पीडित किशोरीलाई स्वास्थ परीक्षणका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ।

अघिल्लो लेख कैलालीमा ४ जना खैरो हेरोइनसहित पक्राउ
अर्को लेख कैलालीमा सुस्त मनस्थितिकी किशोरीलाई करणी गर्ने एक किशोर पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा बिहीबारदेखि ओशो योग तथा ध्यान शिविर हुँदै

२०८१ माघ २, बुधबार २२:१० गते
कैलालीसमाचार

कैलालीमा खोलाले बगाउँदा एक पुरुष बेपत्ता

२०८२ असार ५, बिहीबार १०:११ गते
कैलाली

धनगढीमा अपाङ्गता भएकालाई सहायता सामग्री वितरण

२०८१ भाद्र १, शनिबार १४:१६ गते
कैलाली

कैलालीमा माेटरसाईकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

२०८१ आश्विन १५, मंगलवार ०७:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?