सरकारलाई बदनाम गर्न प्रतिपक्षीहरू जोडबलका साथ लागे : प्रधानमन्त्री ओली
काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बदनाम गर्न प्रतिपक्षीहरू जोडबलका साथ लागेको गुनासो गरेको छन् । उनले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरू सरकारविरुद्ध लागिपरेको बताए…
सुनको भाउ आज दुई सय रुपैयाँले घट्यो
काठमाण्डौं – सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ । हिजो ६ सय रुपैयाँले घटेको सुनको भाउ आज दुई सय रुपैयाँले घटेको हो । आज सुन तोलाको एक लाख…
कुलमान नेपाली कुलको उज्यालो हुन् : हरिवंश आचार्य
काठमाण्डौं : वरिष्ठ कलाकार हरिवंश आचार्यले कुलमान नेपाली कुलकै उज्यालो भएको टिप्पणी गरेका छन्। सोमबार मन्त्री परिषद्को बैठकबाट नेपाल विद्युत प्राधिकरणका प्रमुख घिसिङलाई पदबाट हटाउने निर्णय गरेपछि आचार्यले यस्तो टिप्पणी…
पूर्व लगानी सम्मेलनको तयारीमा जुट्यो प्रदेश सरकार
सुदूरपश्चिम प्रदेश सरकार पूर्व लगानी सम्मेलनको तयारीमा जुटेको छ । आगामी असोज १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको प्रदेश सरकारले यही चैत २७ गते…
डडेल्धुरामा क्षयरोगका ७१ नयाँ बिरामी
अमरगढी (डडेल्धुरा)। जिल्लामा यस आर्थिक वर्षको साउनदेखि माघसम्म ७१ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । तीमध्ये ६५ वर्षमाथिका २९ र १५ देखि २४ वर्ष उमेर समूहका २९ जना…
अछाममा जलेको अवस्थामा किशोरीको शव फेला
अछामः बिजुलीको करेन्टबाट जलेर एक किशोरीको मृत्यु भएको छ। बाख्रा चराउने क्रममा करेन्ट लाग्दा बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको चन्डालीकी १८ वर्षीया सुनिता कडायतको जलेर मृत्यु भएको हो। बाख्रा चराएर बेलुकी…
रुसले युक्रेनमाथिको आक्रमण थप तीव्र पार्यो
एजेन्सी : युद्ध रोक्ने विषयमा साउदी अरेबियामा वार्ता जारी रहँदा रुसले युक्रेनमाथिको आक्रमण थप तीव्र पारेको छ। रुसले उत्तर(पूर्वी युक्रेनका विभिन्न ठाउँलाई निशाना बनाएर गरेको आक्रमणमा थुप्रै मानिस घाइते भएका…
आईपीएल क्रिकेटमा आज गुजरात र पन्जाब खेल्दै
काठमाण्डौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाईटन्स र पन्जाब किंग्ङ्स खेल्दैछन् । खेल नेपाली समय अनुसार पौने ८ बजे अहमदाबादमा हुनेछ । १८ औँ संस्करणको आईपीएल क्रिकेटको…
लन्डनमा हुने ‘लाफ्टर फर लाइफ’ मा सन्दीप क्षेत्रीसंगै राजेश हमालको कमेडी
लन्डन - माया इभेन्ट्सको आयोजनामा आउंदो २७ अप्रिल आइतबार सांझ लन्डनमा हुने ‘लाफ्टर फर लाइफ’ कार्यक्रम तयारी तीव्र पारिएको छ । कार्यक्रम भेन्यू ह्यारो लिजर सेन्टरमा बुधबार पत्रकार सम्मेलन गरि…
दुई बालिकामाथि बलात्कार !
काठमाण्डौं : पर्वत र पाँचरथरमा दुई बालिकामाथि बलात्कार भएको छ। पर्वत, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जलजला गाउँपालिका–९ बनौ घर भई कुश्मा नगरपालिका–६ राम मन्दिर चोक डेरा गरी…
लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
काठमाण्डौं : लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ परेका छन्। कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्रामसहित सोही नगरपालिका-९ बस्ने १९ वर्षीय अनुप…
सुनको भाउ आज पनि घट्यो
काठमाण्डौं – सुनको भाउ आज पनि घटेको छ । गएको शुक्रबार तोलामा एक हजार र हिजो नौ सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा छ सय रुपैयाँले घटेको हो ।…
कञ्चनपुरबाट चोरीका २ ट्याक्टरसहित चालकहरू पक्राउ
कञ्चनपुर : कञ्चनपुरबाट चोरीका २ ट्याक्टरसहित चालकहरू पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाको संयुक्त टोलीले भारतीय नम्बरका ट्याक्टरसहित चालकहरुलाई पक्राउ गरेको हो। जिल्लाको बेलौरी नगरपालिका–…
कञ्चनपुरमा झन्डै ९ लाख मुल्यको अवैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरमा झन्डै ९ लाख मुल्यको अवैध सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेला भाईरल रोड र बेलौरी नगरपालिका–१ फटैयाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य…
फागुनमा अपराधका चार हजार मुद्दा दर्ता, सबैभन्दा धेरै ‘चेक बाउन्स’का
काठमाण्डौं : फागुनमा देशभर चार हजार ४६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्। फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार १२७ अर्थात् ९२५.२२ प्रतिशत छन्।…
प्लाई उद्योगको आगो अझै नियन्त्रणमा आएन, ३० घर जोखिममा
दाङ : घोराही उपमहानगरपालिका-९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा गएरातिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेका छैन। आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा छन्। उद्योगमा गएराति २ बजेदेखि…
विश्व क्षयरोग दिवस मनाईंदै : अझै ४० प्रतिशत क्षयरोगी उपचारबाट बञ्चित
काठमाण्डौं – आज विश्व क्षयरोग दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रूपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने…
आईपीएल क्रिकेटमा आज दिल्ली र लखनउ खेल्दै
काठमाण्डौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे विशाखापट्टनममा हुनेछ । १८ औँ संस्करणको…
स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग
धनगढी। गाउँपालिका महासंघले स्थानीय सेवा ऐन तत्काल जारी गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरेको छ । महासङ्घले आइतबार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई चारबुँदे मागपत्र बुझाउँदै स्थानीय सेवा ऐन तत्काल जारी…
स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग
धनगढी। गाउँपालिका महासंघले स्थानीय सेवा ऐन तत्काल जारी गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरेको छ । महासङ्घले आइतबार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई चारबुँदे मागपत्र बुझाउँदै स्थानीय सेवा ऐन तत्काल जारी…




















