यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फागुन महिनामा गाडी दुर्घटनामा २ सय १ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फागुन महिनामा गाडी दुर्घटनामा २ सय १ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

फागुन महिनामा गाडी दुर्घटनामा २ सय १ जनाको ज्यान गयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र ६, बुधबार १७:२० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –फागुन महिनामा गाडी दुर्घटनामा परेर देशभर दुई सय एक जनाको ज्यान गएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुनमा चार हजार दुई सय ८९ वटा गाडी दुर्घटना हुँदा दुई सय एक जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा एक सय ५३ पुरुष, ३३ महिला, १० बालक र पाँच जना बालिका छन् । फागुनमा गाडी दुर्घटनामा ६ सय ३६ जना गम्भीर घाइते भएका छन् । यस्तै तीन हजार चार सय ६६ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।

फागुन महिनामा सबैभन्दा धेरै २ हजार ४ सय २३ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी आठ सय नौ, बस एक सय ८६, टेम्पो दुई सय ६ वटा दुर्घटनामा परेका छन् । २ सय ५८ वटा ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ । सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका छन् ।

गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, ओभरटेक, जाँड–रक्सी खाएर चलाउनु, चालक अनुमतिपत्र नभएकाले चलाउनु, यात्रुले बाटो पार गर्दा लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले फागुन महिनामा एक लाख १६ हजार दुई सय ३१ जना चालकलाई कारबाही गरेर नौ करोड ५० लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख कैलालीको ७ क्याम्पसका नतिजाः नेविसंघ ४ र अखिल क्रान्तिकारी ३ मा विजयी
अर्को लेख भूमध्यसागरमा डुङ्गा डुब्दा ६ जनाको मृत्यु, ४० बेपत्ता : राष्ट्रसङ्घ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

रौतहटमा निजी कारबाट १३३ किलो गाँजा बरामद

२०८२ श्रावण ६, मंगलवार १२:४७ गते
राष्ट्रिय

पुस १७ गतेदेखि सगरमाथामा व्यावसायिक हेलिकप्टर उडान निषेध

२०८१ मंसिर २७, बिहीबार ११:४४ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

शिक्षाको माध्यमबाट बुद्धको सन्देश विस्तार गरौं : प्रधानमन्त्री ओली

२०८१ भाद्र ९, आईतवार १९:५५ गते
राष्ट्रियसमाचार

मनसुनजन्य विपद्बाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो

२०८२ आश्विन २१, मंगलवार ११:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?