यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्लाई उद्योगको आगो अझै नियन्त्रणमा आएन, ३० घर जोखिममा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्लाई उद्योगको आगो अझै नियन्त्रणमा आएन, ३० घर जोखिममा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

प्लाई उद्योगको आगो अझै नियन्त्रणमा आएन, ३० घर जोखिममा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र ११, सोमबार १०:०४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

दाङ :घोराही उपमहानगरपालिका-९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा गएरातिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेका छैन।

आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा छन्।

उद्योगमा गएराति २ बजेदेखि लागेको आगो अझै निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए। उनका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा छन्। ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ भने त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा लगिएको उनले बताए।

अहिले घोराही, तुलसीपुर, लमही, गढवा र कपिलबस्तुबाट ल्याइएका दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ। आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासी खटिएका छन्।

अघिल्लो लेख विश्व क्षयरोग दिवस मनाईंदै : अझै ४० प्रतिशत क्षयरोगी उपचारबाट बञ्चित
अर्को लेख फागुनमा अपराधका चार हजार मुद्दा दर्ता, सबैभन्दा धेरै ‘चेक बाउन्स’का
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

देशभर अझै १९ ठाउँमा सडक अवरुद्ध

२०८२ आश्विन २०, सोमबार ११:२५ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

सेवा र विकासका लागि युवाद्धारा १३ जिल्लामा शैक्षिक सामाग्री वितरण गरिने

२०८२ जेष्ठ २, शुक्रबार २०:३५ गते
राष्ट्रियसमाचार

आफ्नो श्रीमतीलाई आँखा लगाएको भन्दै दाजुले गरे भाइको हत्या

२०८२ असार १३, शुक्रबार १२:०५ गते
अर्थ-वाणिज्यराष्ट्रिय

शेयर बजार ५४ अङ्कले बढ्यो, १२ अर्बभन्दा धेरैको कारोबार

२०८१ श्रावण २, बुधबार १६:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?