अछाममा सेटिङमा सामुदायिक वन फँडानी
अछाम । अछाममा सामुदायिक वनका पदाधिकारी र डिभिजन वन कार्यालयको मिलेमतोमा व्यापक रूपमा वन फँडानी भएको छ । जिल्लाको कमलबजार नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकाको लेक क्षेत्रमा रहेका सामुदायिक वन फँडानी…
आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै
काठमाण्डौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादले खेल्दैछन् । यो खेल विशाखापट्टनममा नेपाली समय अनुसार…
पूर्वराजालाई बालेनले तोके ७ लाख ९३ हजार जरिवाना
काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ । महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ८ वटा शीर्षकमा गरेर सो रकमको जरिवाना…
आर्थिक लेनदेनको अडियो बाहिरिएपछि सुदूरपश्चिमका वनमन्त्री चौधरीको राजीनामा
काठमाण्डौं – सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । आर्थिक लेनदेनको आरोप लागेपछि उनले राजीनामा दिएको हो । कांग्रेस, एमाले र नागरिक उन्मुक्ति…
आईपीएल क्रिकेटमा आज गुजरात र मुम्बई खेल्दै
काठमाण्डौं – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल अमदावादमा बेलुका पौने ८ बजे शुरू हुनेछ । गुजरात र मुम्बई आफ्नो पहिलो खेलमा…
काठमाण्डौं तीनकुनेमा भएको घटनाको निन्दासहित क्षतिपूर्ति माग
काठमाण्डौं – नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग तथा व्यवसाय महासङ्घले तीनकुनेमा भएको घटनाको निन्दासहित क्षतिको परिपूर्ति हुनुपर्ने माग गरेका छन् । दुवै महासङ्घले बेग्लाबेग्लै विज्ञप्ति निकालेर आन्दोलन तथा…
राजावादीको आन्दोलनलाई सघाउने एक जना ञधर्मगुरुझ पनि पक्राउ
काठमाण्डौं –राजावादी आन्दोलनलाई सघाउने एक जना विवादास्पद धर्मगुरु पनि पक्राउ परेका छन् । हिजो भएको तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुङ्गामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई आज बिहान ललितपुरको इमाडोलबाट उनलाई पक्राउ गरेको…
म्यानमार भूकम्प अपडेट : ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघ्यो
एजेन्सी : म्यानमार र थाइल्याण्डमा शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ । ज्यान गुमाउनेको सङ्ख्या पछिल्लो विवरणमा एक हजार दुई जना पुगेको छ । त्यस्तै दुई…
नेपाल सुपर लिग आजदेखि : उद्घाटन खेलमा ललितपुर र काठमाण्डौंले खेल्दै
काठमाण्डौं – नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करण आजदेखि शुरू हुँदैछ । उद्घाटन खेलमा त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा साविक विजेता ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाण्डौं रेजर्सले…
म्यानमार भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या ६ सय ९४ जना पुग्यो
एजेन्सी : म्यानमार र थाइल्याण्डमा शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ६ सय ९४ जना पुगेको छ । सयौँ घाइते भएका छन् । भत्किएका भवनहरूमा फसेकाहरुको उद्धार कार्य चलिरहेको छ…
सुदूरपश्चिमका वन मन्त्रीलाई राजीनामा दिन मुख्यमन्त्री शाहको निर्देशन
कैलाली । मुख्यमन्त्री कमल शाहले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीलाई राजीनामा दिन निर्देशन दिएका छन् । आर्थिक लेनदेन अडियो रेकर्ड सार्वजनिक भएपछि मुख्यमन्त्री शाहले निर्देशन दिएका…
पत्रकारको हत्या भएको भन्दै नेपाल पत्रकार महासङ्घले विरोध सभा गर्ने
काठमाण्डौं – नेपाल पत्रकार महासङ्घले राजावादीहरुको हिजोको प्रदर्शनमा पत्रकार सुरेश रजकको हत्या भएको भन्दै आज विरोध सभा गर्ने भएको छ । पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा आज बिहान ८ बजे…
आईपीएल क्रिकेटमा बेङ्गलुरुले चेन्नईलाई ५० रनले हरायो
काठमाण्डौं – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले चेन्नई सुपर किंग्सलाई ५० रनले हराएको छ । हिजो भएको खेलमा चेन्नई घरेलु मैदानमा पराजित भयो । जीतका…
डा.सुशील कोइरालालाई सम्मानपूर्वक विदाई
धनगढी – मानव संशाधन विकास प्रतिष्ठानद्धारा गोदावरी नगरपालिका–६, श्रीपुरमा संचालित लक्ष्मीनारायण क्षयरोग अस्पतालले दामियन फाउण्डेसनका नेपाल प्रतिनिधि डा.सुशील कोइरालालाई सम्मान सहित विदाई गरेको छ। लक्ष्मीनारायण क्षयरोग अस्पतालको स्थापनादेखि नै निरन्तर…
म्यान्मामा ७.९ म्याग्निच्युडको भूकम्प
नयिपदव : म्यान्मामा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। म्यान्मामा ७.९ म्याग्निच्युडको भूकम्प गएपछि थाइल्याण्डमा पनि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। म्यान्मा सरकारले भूकम्पको परिमाण वा क्षतिको बारेमा कुनै…
कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
काठमाण्डौं : सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आज सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले घिसिङको पक्षमा अन्तरिम…
भारतमा तीर्थ गएका दाङका चार जनाको गाडी दुर्घटनामा ज्यान गयो
दाङ – भारतमा तीर्थयात्रामा गएका दाङको तुलसीपुरका चार जनाको गाडी दुर्घटना हुँदा ज्यान गएको छ । तुलसीपुरबाट भारतमा तीर्थयात्राका लागि गएको यूपी ३१ एसी ७२०० नम्बरको गाडी हिजो बेलुका भारतको…
गणतन्त्रवादी र राजावादीको प्रदर्शन शुरू, तीनकुने–बानेश्वर सडकमा कडाइ
काठमाण्डौं – काठमाण्डौं उपत्यकामा गणतन्त्रवादी र राजावादीको प्रदर्शन शुरू भएको छ । गणतन्त्रका पक्षमा समाजवादी मोर्चा नेपालको काठमाण्डौंको प्रदर्शनीमार्ग र राजतन्त्र पक्षधरहरूको नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन शुरू भएको छ । प्रदर्शन…
कञ्चनपुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको भिड नियन्त्रण अभ्यास
कञ्चनपुर : कञ्चनपुरमा भिड नियन्त्रण (व्यवस्थापन) सम्बन्धी अभ्यास गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रुपमा सो अभ्यास गरेका हुन्। शुक्रबार बिहान भीमदत्त नगरपालिकाको खुला मञ्चमा जिल्ला…
सुन तोलाको १ लाख ७६ हजार २ सय
काठमाण्डौं : नेपाली बजारमा सुनको मूल्यले एक सातामै नयाँ कीर्तिमान बनाएको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा १ हजार ४ सय रुपैयाँको वृद्धि भएको छ। बिहीबार प्रतितोला १ लाख…




















